भावी सत्ता समीकरणका लागि दौडधुप सुरु, प्रचण्ड भेट्न ओलीले पठाए महासेठलाई खुमलटार

काठमाडौँ – प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम आएसँगै दलहरु भावी सरकार गठन र शक्ति बाँडफाँटमा केन्द्रित हुन थालेका छन्। उनीहरु विभिन्न तहका नेताबीच भेटघाट गरेर कसरी अघि बढ्ने भन्ने छलफलमा केन्द्रित भएका छन्। सोमबार एमाले सचिव रघुवीर महासेठले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्। एमालेका दोस्रो तहका नेताहरु सुवास नेम्वाङ, विष्णु पौडेलले […]

सम्बन्धित सामग्री

प्रचण्ड–ओलीको दौडधुप : हिजो बालकोट, आज बालुवाटार

२८ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न ओली उनको निवास बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले विश्वासको मत लिएपछि अब मन्त्रिपरिषद विस्तारको तयारी छ । प्रदेशहरुमा पनि मुख्यमन्त्री नियुक्त भए पनि मन्त्रिपरिषद विस्तार भएका छैनन् । स्रोतका अनुसार दुई नेताहरुबीच मन्त्रिपरिषद […]

भावी प्रधानमन्त्रीका लागि पौडेलले थाले दौडधुप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् । पौडेलले कांग्रेस, माओवादी,  एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका

सत्ता गठबन्धनमा सामेल भई चुनावमा होमिन बाबुराम भट्टराईकाे दौडधुप

काठमाडौँ- जनता समाजवादी पार्टी जसपाबाट अलग्गिएर नयाँ दल बनाएका डा. बाबुराम भट्टराईले आगामी चुनावमा पाँच दलीय सत्ता गठबन्धनसँग जोडिन दौडधुप तीव्र बनाएका छन्। मंगलबार सत्ता गठबन्धनको प्रमुख दलका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका भट्टराईले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान हात्तीवनमा […]

प्रचण्डको चुनावी दौडधुप : आज मधेशका चार जिल्लामा सम्बोधन

काठमाडौं : चुनावी प्रचारको दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मधेश प्रदेशका चुनावी सभामा व्यस्त हुने छन्।  प्रचण्डले आज रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलका शीर्ष नेताको दौडधुप बढेको हो। वैशाख ३० गते हुने निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार–प

प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचनकेन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन […] The post प्रचण्ड चितवनतिर, त्यहाँका कांग्रेस नेता काठमाडौंतिर appeared first on राजधानी राष्ट्रिय दैनिक.

निर्वाचन दौडधपु : प्रचण्ड चितवनतिर, चितवनका काँग्रेस नेता काठमाडौंतिर

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चिवतन दौडधुप बढेको छ । यतिसम्म कि उनी स–साना कार्यक्रमलाई सम्बोधन गर्न पनि चितवन पुग्ने गरेका छन् । शुक्रबार पनि पुगे । सातामा कम्तीमा दुई पटक पुग्ने उनको दौडधुप निर्वाचन केन्द्रित छ । निर्वाचनमा फेरि भरतपुर महानगरपालिका माओवादीलाई पार्ने र संघीय निर्वाचनमा आफू तालमेल गरेर निर्वाचन जित्ने उद्देश्यले प्रचण्डको चितवन आउजाउ बाक्लो भएको हो ।तर, उनको यो योजना तुहाउन नेपाली काँग्रेस  चितवनका नेताहरूको पनि दौडधुप

माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड निर्बिकल्प जस्तै देखिएपनि अन्य पदाधिकारीमा भने रस्साकस्सी सुुरु भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय […]

चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै

चिवतन । चितवनमा शीर्ष नेताको दौडधुप देखिन थालेको छ । माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’को निर्वाचन क्षेत्र रहेका चितवनमा नेकपा एमालेले पनि विशेष चासो राखेको देखिन्छ । तत्कालीन माओवादी नेतासमेत रहेका एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’को पनि निर्वाचन क्षेत्र रहेकाले चितवन अर्थपूर्ण रहेको देखिन्छ । साविक नेकपा खारेज र एमाले विभाजनपछि चितवन राजनीतिक महत्वको […] The post चितवनमा शीर्ष नेताको दौडधुप : प्रचण्ड फर्किए, ओली आउँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

मन्त्रिपरिषद् विस्तार अघि प्रचण्डको दौडधुप: अहिले माधव नेपालसँग छलफल गर्दै

काठमाडौं। मन्त्रिपरिषद् विस्तारअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दौडधुप निकै देखिएको छ। बुधवारको पार्टीको स्थायी कमिटको बैठक स्थगित गरेरै प्रचण्ड नेताहरूसँगको भेटघाटमा व्यस्त देखिएका छन्। हाल उनी एमालेका नेता माधवकुमार नेपालसँग भेटवार्तामा छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग मन्त्रालय बाँडफाँटको बारेमा छलफल गरे लगत्तै प्रचण्ड भेटवार्ताका लागि नेपाल निवास पुगेका हुन्।

प्रचण्ड-माधवको विरोधसभा अघि गृहजिल्लामा मन्त्री पौडेलको दौडधुप

रुपन्देही । नेकपा विभाजित बनेसँगै प्रधानमन्त्री ओली पक्ष र प्रचण्ड–माधव पक्षका नेताहरु संसद विघटनको पक्ष र विपक्षमा वकालत गर्दै जिल्ला दौडामामा व्यस्त छन् ।  यसैक्रममा संसद विघटनविरुद्ध प्रचण्ड–माधव पक्षले माघ १५ गते प्रदेश ५ को बुटवलमा आयोजना गरेको विरोधसभाको पूर्वसन्ध्यामा ओली पक्षका नेता समेत रहेका अर्थमन्त्री विष्णुप्रसाद पौडेल गृहजिल्ला रुपन्देही आएका छन् ।मंगलबार बेलुका रुपन्देही आइपुगेका मन्त्री पौडेल विभिन्न विकासे कार्यक्रमको उद्घाटन गर्न रुपन्देही आएका हुन् । रुपन्देही