माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड निर्बिकल्प जस्तै देखिएपनि अन्य पदाधिकारीमा भने रस्साकस्सी सुुरु भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय […]

सम्बन्धित सामग्री

नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक जारी

काठमाडौँ,११ पुष । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिस डाँडा, कोटेश्वरमा सोमबार बिहान पदाधिकारी बैठक बस्दै । तस्बिर : प्रदीप वन्त/रासस

माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले महाधिवेशन सम्पन्न गरेको सात महिनापछि पदाधिकारी टुंगो लगाउने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाधिवेशन सम्पन्न भएपछि पटकपटक पदाधिकारी टुंगो लगाउने तयारी गरे पनि सफल हुन सकेनन् । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी समिति बैठकमा पदाधिकारीसहित रिक्त स्थानमा पदपूर्ति गर्नुपर्ने माग नेताहरूले गरेका छन् […] The post माओवादी केन्द्र पदाधिकारी टुंगो लगाउँदै प्रचण्ड appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो ।गत मंसिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट अध्यक्षमा विमला केसीलाई चयन गरेको भएपनि अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन । माओवादी केन्द्रका केन्द्रीय सदस्य झकबहादुर मल्ल (सुदीप)का अनुसार उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई

माओवादी केन्द्र वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी छ। काठमाडौंको बत्तिसपुतलीमा अहिले मतदान भइरहेको हो। वाग्मती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दिनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, उपाध्यक्षको ३ पदका लागि १० जनाको उम्मेद्वारी परेको छ। यसैगरी, सचिव एक पदका लागि ४…

पदाधिकारी छनोट नगरेरै सकियो माओवादी केन्द्र सुदूरपश्चिमको अधिवेशन

धनगढीमा जारी नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेशको अधिवेशन प्रदेश अध्यक्षसहितका पदाधिकारी छनोट नै नगरी गएराति सम्पन्न भएको छ ।  प्रदेश कमिटी अध्यक्षका आकांक्षीबीच सहमति जुट्न नसकेपछि प्रदेशका पदाधिकारी छनोट नगरी अधिवेशन सकिएको जनाइएको छ । शनिवार शुरू भएको अधिवेशनले प्रदेश कमिटीमा रहने २२३ सदस्यको नाम भने घोषणा गरेको छ ।  घोषित प्रदेश सदस्यमध्येबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षसहितका ९ पदाधिकारी चयन गरिने सो पार्टीको प्रदेश कमिटीका निवर्तमान अध्यक्ष शरदसिंह भण्डारीले जानकारी दिए...

माओवादी केन्द्र कर्णालीमा २११ सदस्य सर्वसम्मत, पदाधिकारी चयन बाँकी

सिमकोट – नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीमा २११ सदस्य सर्वसम्मत चयन भएका छन्। नौ जना पदाधिकारी नछानेरै प्रथम प्रादेशिक अधिवेशनले २२१ सदस्य चयन गरेको हो। मंगलबार राति सम्पन्न सम्मेलनबाट सबै सर्वसम्मत चयन भएको माओवादी केन्द्रका केन्द्रीय सदस्य विजय भण्डारीले जानकारी दिए। नेतृत्व चयनका लागि दुई दिन प्रयाय गर्दा पनि कमिटी छान्न माओजादीलाई निकै सकस […]

माओवादी केन्द्र लुम्बिनीले पदाधिकारी टुंग्याउन सकेन

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलन पदाधिकारी नटुंग्याई सकिएको छ । प्रदेश कमिटीको पहिलो बैठकले पदाधिकारी टुंग्याउने गरी सम्मेलन सकिएको निर्वाचन समितिका प्रदेश संयोजक रामशरण चौधरीले जानकारी दिए । एक प्रदेश सदस्यका...

माओवादी केन्द्र लुम्बिनी प्रदेश सम्मेलनः पदाधिकारी चयनमा जुटेन सहमति

दाङ– नेकपा (माओवादी केन्द्र) लुम्बिनी प्रदेशमा पदाधिकारी चयनमा सहमति जुटेको छैन। आकांक्षी बढेपछि पदाधिकारी चयनमा सहमति जुट्न नसकेको हो। शनिबार बेलुकादेखि बसेको बन्दसत्रले २ सय १७ सदस्यीय प्रदेश कमिटि चयन गरेको छ। तर, यो कमिटिको बैठकबाट अध्यक्षसहित अन्य ९ पदका लागि पदाधिकारी चयन गर्नुपर्ने भए पनि सहमति नजुट्दा पदाधिकारीको टुंगो लाग्न नसकेको स्रोतले बताएको छ। […]

माओवादी केन्द्र वैधानिक, आयोगद्वारा निवेदन नै खारेज

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को वैधानिकतामाथि प्रश्न उठाउँदै आयोगमा दर्ता गरिएको निवेदन नै खारेज गरिदिएको छ । आयोगको आइतबार बसेको पदाधिकारी बैठकले संवैधानिक र कानुनी दुवै नजरबाट माओवादी केन्द्र वैध रहेको निष्कर्ष निकालेको हो ।माओवादी केन्द्रबाट कारबाही भोगेर निकालिएका नेताहरूले आयोगलाई सो दल अवैधानिक रूपमा रहेको भन्दै खारेजीको माग गरेका थिए । माओवादी केन्द्र खारेजीको माग गर्दै पूर्वमाओवादी नेताका तर्फबाट अधिवक्ता सरोज बुढाथोकीले आयोगमा निवेदन नै दर्ता गराएक