भावी प्रधानमन्त्रीका लागि पौडेलले थाले दौडधुप

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भावी प्रधानमन्त्रीको गृहकार्यमा जुटेका छन् । तनहुँ – १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि पौडेलले प्रधानमन्त्रीका लागि दौडधुप थालेका हुन् । पौडेलले कांग्रेस, माओवादी,  एकीकृत समाजवादीलगायतका शीर्ष नेतासँग एक चरण छलफल गरेका छन् । कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गरिसकेका हुन् । पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर देउवालाई भेटेका

सम्बन्धित सामग्री

प्रमुख दलहरूबीच ‘अस्वाभाविक’ दौडधुप

राष्ट्रिय सभा अध्यक्षको निर्वाचनको पूर्वसन्ध्यामा प्रमुख दलहरूबीच अस्वाभाविक दौडधुप देखिएको छ । आइतबार दिनभर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारी निवास बालुवाटार, कांग्रेस सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठ र एमाले अध्यक्ष केपी ओलीनिवास...

राजस्व नै नतिरी लाइसेन्स जोगाउन दौडधुप

काठमाडौं, चैत २८ । लाइसेन्सको म्याद सकिन एक साता बाँकी रहँदा स्मार्ट टेलिकम प्रालिले लाइसेन्स दस्तुर नै नतिरी आधारभूत टेलिफोन सेवाको लाइन्सेन्स जोगाउन दौडधुप तीव्र पारेको छ । कम्पनीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा निवेदन दिएको छ भने लाइसेन्स खारेजी रोकेर पुनः किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्ने सुविधा लिनेगरी कम्पनीले राजनीतिक दौडधुप सुरु गरेको छ । […]

सत्ता गठबन्धन टिकाउन दौडधुप

काठमाडौं, पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको पहिलो अढाइ वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रस्ताव गरेपछि धर्मराएको सत्ता गठबन्धनलाई जोगाउन शनिबार दिनभर नेताहरूले दौडधुप गरे। विगत डेढ वर्षदेखि सत्ता साझेदारीमा रहेका कांग्रेस-माओवादी केन्द्रबीच अब बन्ने नयाँ सरकारको सुरुको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटाउन नेताहरूको दौडधुप चलेको हो। कांग्रेस सभापति […]

संसदीय दलको नेता बन्न जसपा सांसदहरुको दौडधुप

जनता समाजवादी पार्टी नेपालको मधेस प्रदेशमा संसदीय दलको नेता बन्ने दौडधुप सुरु भएको छ । मधेस प्रदेशमा  प्रत्यक्षबाट नौ र समानुपातिकबाट सात गरी जसपासँग १६ सांसद छन् । केन्द्रदेखि प्रदेशसम्म सरकार बनाउने चर्चा सुरु भएपछि संसदीय दलको नेता बन्नका लागि सो पार्टीमा दौडधुप सुरु भएको छ । मधेस प्रदेशका मुख्यमन्त्री लालाबाबु राउत, निवर्तमान सभामुख सरोज यादव, मनिष सुमन, रामअशिष यादव, राजकुमार गुप्ता संसदीय दलको नेता बन्ने पहल गरिरहेका छन् । लगभग जसपा नेपाल गठबन्धन सरकारमा सहभागी हुने निश्चित छ । स

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौंं । आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन् ।  ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन । तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन् ।  कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, […] The post प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रधानमन्त्री आकांक्षी कांग्रेस नेताको दौडधुप

काठमाडौँ – आमनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक हुनुअघि नै पहिलो दलको रुपमा देखापरेको नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री बन्नका लागि दौडधुप थालेका छन्। ४ मंसिरमा भएको निर्वाचनको प्रत्यक्षतर्फकै मतपरिणाम आइसकेको छैन। तर, कांग्रेस नेताको भने प्रधानमन्त्री बन्न दलीय सहमतिका लागि दौडधुप थालेका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा, महामन्त्री गगनकुमार थापा, शशांक कोइराला, प्रकाशमान सिंह, रामचन्द्र पौडेलसहितका नेता […]

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

काठमाडौं, असार २३ । नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र […]

डीआईजीको फुली नलाउँदै नयाँ आईजीपीका लागि दौडधुप

नेपाल प्रहरी बढुवा सिफारिस समितिको असार ८ गतेको बैठकले नेपाल प्रहरीका १७ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) लाई प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवा सिफारिस गरेको थियो। डीआईजीमा बढुवा सिफारिस भएलगत्तै १७ जनामध्येका केहीले फुली नलगाउँदै नयाँ आईजीपीकाका लागि दौडधुप सुरु गरेको स्रोतको भनाइ छ। भविष्यमा पनि दौडधुप गर्न र शक्तिकेन्द्र रिझाउन सहज हुने ठाउँमै आफूहरूको दरबन्दी मिलान गराउन उनीहरू रस्साकस्सीमा लागेको स्रोतको दाबी छ।बढुवा सिफारिस हुनासाथ एक किसिमको दौडधुप चलिसकेको थियो। आईजीपीका

माओवादी केन्द्रमा पदाधिकारी बन्न नेताहरुको दौडधुप तीव्र

काठमाडौं । नेकपा (माओवादी केन्द्र) मा पदाधिकारी बन्न नेताहरुको दौडधुप तिव्र भएको छ । जारी आठौं महाधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएकोले नेताहरुको दौडधुप बढेको हो । अध्यक्ष पुष्पमकल दाहाल प्रचण्ड निर्बिकल्प जस्तै देखिएपनि अन्य पदाधिकारीमा भने रस्साकस्सी सुुरु भएको छ । वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी माओवादीमा १५ सदस्यीय […]

माधव नेपालको दौडधुप

नेपाली काँग्रेसका संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा सहभागी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल । नयाँ सरकार गठनकाे सन्दर्भमा विपक्षी गठबन्धनलाई सघाएका नेपालकाे दिनभर निकै दौडधुप देखियो तस्वीर, रासस