सत्ता गठबन्धनमा सामेल भई चुनावमा होमिन बाबुराम भट्टराईकाे दौडधुप

काठमाडौँ- जनता समाजवादी पार्टी जसपाबाट अलग्गिएर नयाँ दल बनाएका डा. बाबुराम भट्टराईले आगामी चुनावमा पाँच दलीय सत्ता गठबन्धनसँग जोडिन दौडधुप तीव्र बनाएका छन्। मंगलबार सत्ता गठबन्धनको प्रमुख दलका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटेका भट्टराईले बिहीबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठसँग भेटवार्ता गरेका छन्। बिहीबार बिहान हात्तीवनमा […]

सम्बन्धित सामग्री

बालुवाटारमा नेताहरुको दौडधुप, सिंहदरबारमा मिटरब्याज पीडितसँग वार्ता

२१ फागुन, काठमाडौं । सोमबार बिहानभर सत्ता गठबन्धन जोगाउन र भत्काउन रस्साकस्सी चलिरहेको थियो । सिंहदरबार, बालुवाटार र पार्टी कार्यालयहरुमा नेताहरुको दौडधुप थियो । त्यहीबेला गृह मन्त्रालयमा भने ३५ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडितसँग वार्ता चलिरह्यो । मन्त्रालयको शान्ति सुरक्षा महाशाखाका प्रमुख सह–सचिव नारायणप्रसाद भट्टराई नेतृत्वको वार्ता टोलीले पीडितका तर्फबाट मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष […]

प्रचण्डलाई रोक्न एकपछि अर्का नेतालाई ओलीको राष्ट्रपति प्रस्ताव

९ फागुन, काठमाडौं । नयाँ राष्ट्रपति चयन गर्न १३ फागुनमा उम्मेदवारी दर्ता गर्नुपर्ने भएकाले शीर्ष नेताहरुको दौडधुप बढेको छ । राष्ट्रपति लिने निर्णय सार्वजनिक गरेरै नेपाली कांग्रेसका नेताहरु सत्ता गठबन्धन भत्काउन लागिपरेका छन् । त्यसका लागि माओवादी केन्द्रलाई एमालेबाट अलग गराउने उनीहरुको प्रष्ट लक्ष्य छ । जवाफमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि गठबन्धन […]

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं, माघ १६ । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै […]

सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप

काठमाडौं । राष्ट्रपतिको निर्वाचन प्रक्रिया सुरु हुनुअगावै वर्तमान सत्ता गठबन्धन भत्काउन विभिन्न शक्तिकेन्द्र दौडधुपमा लागेको पाइएको छ । एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपालगायतको सत्ता गठबन्धनलाई टुटाएर नयाँ सत्ता समीकरण बनाउने खेल सुरु भएको हो । सो खेलले सरकारलाई अस्थिर बनाउन मलजल पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गरिएको छ । विदेशी शक्तिकेन्द्रदेखि राष्ट्रियस्तरकै विभिन्न शक्तिकेन्द्रसमेत […] The post सत्ता गठबन्धन भत्काउन शक्तिकेन्द्रको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सत्ता गठबन्धन टिकाउन दौडधुप

काठमाडौं, पुस १० । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नयाँ सरकारको पहिलो अढाइ वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने प्रस्ताव गरेपछि धर्मराएको सत्ता गठबन्धनलाई जोगाउन शनिबार दिनभर नेताहरूले दौडधुप गरे। विगत डेढ वर्षदेखि सत्ता साझेदारीमा रहेका कांग्रेस-माओवादी केन्द्रबीच अब बन्ने नयाँ सरकारको सुरुको नेतृत्व कसले गर्ने भन्ने विषयमा सहमति जुटाउन नेताहरूको दौडधुप चलेको हो। कांग्रेस सभापति […]

प्रचण्ड चाहन्छन् आलोपालोको पहिलो चरण, माधव चाहन्छन् ‘प्याकेज डिल’

१५ मंसिर, काठमाडौं । भोट गनिनसक्दै नयाँ सरकारको दौडधुप तीव्र भएको छ । सत्ता गठबन्धन कायम रहन्छ भन्नेमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा चारै घटक प्रष्ट छन्, तर कसरी कायम गर्ने भन्नेमा मतभेद सतहमा आउन थालेका छन् । गठबन्धनभित्रका गतिविधिलाई नजिकबाट नियालिरहेका एक शीर्ष नेताको भनाइमा नयाँ सरकार गठन गर्न अरु […]

कैलालीको एउटै क्षेत्रमा कांग्रेस र एकीकृत समाजवादीको दाबी, भागबन्डा मिल्ला ?

६ भदौ, धनगढी । सरकारले मंसिर ४ गते निर्वाचन घोषणा गरेसँगै कैलालीमा सत्ता गठबन्धन दलहरूबीच सिट बाँडफाँटमा रस्काकस्सी हुने देखिएको छ । सिट बाँडफाँटमै सकस हुने देखिएका बेला नेताहरू भने टिकटको लबिङमा लागिसकेका छन् । गठबन्धनमा हुने भागबन्डाका क्रममा आफूले दाबी गरेको निर्वाचन क्षेत्र कुन पार्टीले पाउँछ भन्ने आशंकाकाबीच पनि नेताहरू टिकटका लागि दौडधुप गर्न […]

नागरिकता विधेयक पास गराउन गृहमन्त्रीको दौडधुप

सत्ता गठबन्धन दलभित्र नागरिकता विधेयकको विषयमा साझा धारणा नबनिरहेको अवस्थामा गृहमन्त्री बालकृष्ण खाँणको सक्रियता बढेको छ।...

स्थानीय तह निर्वाचन : उम्मेदवार टुङ्गो लगाउन दौडधुप

डोटी । स्थानीय तहको निर्वाचनका लागि दलहरु उम्मेदवार चयनका व्यस्त छन् । सत्ता गठबन्धन तालमेलका लागि प्रयासरत छ भने एक्लै निर्वाचनमा भाग लिन लागेको नेकपा (एमाले)ले उम्मेदवारहरू धमाधम पालिकास्तरबाटै टुङ्ग्याइरहेका छन् । एमालेले आफूले जितेका जनप्रतिनिधिले पाँच वर्षे कार्यकालमा गरेका काम व्यवहार तथा जनताले रुचाएका कारण अधिकांश प्रतिनिधिलाई दोहोर्‍याउने भएको छ । हालसम्म जोरायल गाउँपालिकामा […]

एमसिसीले सत्ता गठबन्धनमा तरंगः गठबन्धन जोगाउन दौडधुप

कांग्रेसका नेताहरूले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल र नेकपा एसका अध्यक्ष नेपालसँग बेग्लाबेग्लै भेट गरे। दाहाल र नेपालले पनि प्रधानमन्त्री देउवासँग भेट गरे। प्रधानमन्त्रीले संसद् बैठकमा एमसिसी सम्झौता पेस गर्ने बताएपछि सत्ता गठबन्धन दलबीच उत्पन्न ख...