प्रचण्डको चुनावी दौडधुप : आज मधेशका चार जिल्लामा सम्बोधन

काठमाडौं : चुनावी प्रचारको दौडाहामा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज मधेश प्रदेशका चुनावी सभामा व्यस्त हुने छन्।  प्रचण्डले आज रौतहट, बारा, धनुषा र सर्लाहीका विभिन्न सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालले जनाएको छ। स्थानीय तह निर्वाचनका लागि आज राति १२ बजेदेखि मौन अवधि सुरु हुने भएपछि दलका शीर्ष नेताको दौडधुप बढेको हो। वैशाख ३० गते हुने निर्वाचनका लागि ४८ घण्टा अगाडिदेखि मौन अवधि सुरु हुन्छ। मौन अवधिमा राजनीतिक दल तथा उम्मेदवारले प्रचार–प

सम्बन्धित सामग्री

इलाम–२ का गाउँ–गाउँमा नेताको दौडधुप

इलाम । इलाम निर्वाचन क्षेत्र २ का प्रतिनिधि सभाका सदस्य सुवासचन्द्र नेम्बाङको निधन भएसँगै सांसद पद रिक्त बनेपछि उप निर्वाचनको तयारीका लागि नेताको दौडाहा सुरु भएको छ । । उनको निधन भएसँगै जिल्लामा उपनिर्वाचनको तयारीका लागि उम्मेद्धवारका आकाङ्क्षी नेता गाउँ गाउँमा पुग्न थालेका छन् । उपनिर्वाचनमा नेकपा एमालेसँगै, नेपाली काँग्रेस र स्वतन्त्र पार्टीका उम्मेद्वारहरुको आङ्कलन […] The post इलाम–२ का गाउँ–गाउँमा नेताको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रचण्डलाई देउवाको भर, ओलीलाई डरै डर !

काठमाडौँ : भोट हाल्ने दिन मंसिर ४ नजिकिँदै गरेका बेला शीर्ष नेताहरूको दौडधुप बढेको छ । हेलिकोप्टर नै चार्टर गरेर नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका नेताहरू यतिबेला चुनाव प्रचारमा आफ्ना उम्मेदवारलाई भोट माग्न हेलिकोप्टर चढेर जिल्ला जिल्लामा पुगिरहेका छन् । यसरी जिल्ला जिल्लामा पुग्ने नेताहरूमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष प्रचण्ड र […]

चुनावी चटारोः नेताहरुको दौडधुप बढ्यो, प्रधानमन्त्री एकै दिन तीन जिल्लामा

काठमाडौं, चैत ६ । स्थानीय तहको निर्वाचन मिति नजिकिँदै जाँदा राजनीतिक दलका शीर्ष नेताहरूको गाउँ केन्द्रित भएका छन् । प्रमुख दलका प्रमुख नेताहरू अहिले गाउँ-गाउँको निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि भइरहेका छन् । शीर्ष नेताका साथै पार्टीका अन्य नेतासमेत निर्वाचन केन्द्रित कार्यक्रममा सहभागि हुँदै छन् । निर्वाचन आयोगले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन हुने कार्यक्रम […]

एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप

धनगढी । नेकपा (एमाले) को भोली शुक्रबार (२३ गते) जिल्ला अधिवेशन हुने भएको छ । जिल्ला अधिवेशनको समय नजिकीएसँगै सुदूरपश्चिमका ९ वटै जिल्लामा एमालेको चुनावी चहलपहल सुरु भएको छ । यतिबेला जिल्ला अध्यक्षका आकांक्षीहरु दौडधुपमा लागेका छन् । प्रदेशका ९ वटै जिल्लामा आकांक्षीहरुको संख्या धेरै भएकाले नेताहरुबीच बाक्लै अन्तरक्रिया र छलफल हुन थालेको छ । […] The post एमाले जिल्ला अधिवेशन : सुदूरपश्चिमका ९ वटै जिल्लामा आकांक्षीको दौडधुप appeared first on राजधानी राष्ट्रिय दैनिक.

सर्लाहीमा प्रमुख दलको शक्ति प्रदर्शन : कसको तागत कति ?

दसैँदेखि तिहार लाग्ने बेलासम्म सर्लाही जिल्लामा प्रमुख राजनीतिक दलका अध्यक्ष लगायत शीर्ष नेताहरूको बाक्लै दौडधुप चलिरहेको छ । काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका दलहरूका नेताहरू विभिन्न बहानामा सर्लाही पुग्ने गरेका छन् ।शनिबार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पार्टीको कार्यक्रममा सहभागी हुन सर्लाही पुगे । जसपाका केन्द्रीय कार्यकारिणी सदस्य महेन्द्र राय यादव निकट रहेको नेपाल लोकतान्त्रिक शिक्षक फेडरेशन र माओवादी केन्द्र नि

कांग्रेस काठमाडौंको सभापतिमा को-को छन् आकांक्षी ?

२३ असार, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेतृत्वका लागि केन्द्रसँगै जिल्ला तहमा पनि दौडधुप सुरु भएको छ । संघीय राजधानी रहेको काठमाडौं जिल्लामा कांग्रेसको नेतृत्वका लागि आधा दर्जन आकांक्षी देखिएका छन् । देशभरकै सबैभन्दा बढी निर्वाचन क्षेत्र भएको जिल्लाका कारण पनि काठमाडौंमा नेताहरूको विशेष चासो हुन्छ । १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंबाट २५० […]