सत्ता गठबन्धनमा अझै जुटेन सिट बाँडफाँटको सहमति, बालुवाटारमा गगनको खोजी

आगामी मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक शुक्रबार पनि बिना निष्कर्ष टुंगिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार करिब ८ घण्टा बसेको बैठक विना निष्कर्ष टुंगिएको हो । मधेसमा कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)बीच मुख्य समस्या छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार मधेसमा कांग्रेस र जसपाको बढी सिट कसले दिने भन्नेमा होडबाजी छ । उनले भने, 'गठबन्धनमा सबैभन्दा ठूलो दलका हैसियतले मधेसमा पनि बढी सिट आफूले पाउनुपर्

सम्बन्धित सामग्री

रौतहटमा बागीलाई मनाउन सत्ता गठबन्धन असफल

८ कात्तिक, काठमाडौं । रौतहटको विभिन्न प्रदेशसभा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनमा रहेका दलकै एक भन्दा बढी उम्मेदवार छन् । सत्तारुढ गठबन्धनले सिट बाँडफाँट गर्दा एउटा दलले पाएको निर्वाचन क्षेत्रमा अर्को दलले पनि उम्मेदवारी दिएपछि त्यस्ता उम्मेदवारलाई फिर्ता गराउन दलहरुले प्रयास गरिरहेका छन् । तर गठबन्धनभित्रैका बागी उम्मेदवारलाई मनाउने प्रयास असफल भएको नेताहरुले बताएका छन् । […]

सिट बाँडफाँटको अन्तिम कसरतमा सत्ता गठबन्धन

सत्तारुढ गठबन्धनका नेताहरु प्रतिनिधि र प्रदेशसभा सिट बाँडफाँटलाई अन्तिम रुप दिन छलफलमा जुटेका छन्। दसैंको दिनमा पनि प्रधानमन्त्री निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरुको बैठक चलिरहेको जसपाका प्रवक्ता मनिस सुमनले बताए ।भोलि विहानसम्म भएपनि सिट बाँडफाँट टुंग्याउने तयारीका साथ छलफल भइरहेको उनले रातोपाटीलाई बताए । साउन २० गतेबाट नियमित जसो छलफल हुँदा पनि गठबन्धनमा आवद्ध दलहरुबीच केही सिटमा सहमति जुट्न सकेको छैन । कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाको तयार पारेको प्रतिवेदनमा कांग्रेसले ८७ र

गठबन्धनमा जसपाले हात झिकेपछि सिट बाँडफाँट चेपुवामा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको लागि करिब २ महिनादेखि निरन्तर छलफलमा रहेको सत्ता गठबन्धन अझै सहमतिमा पुग्न सकेको छैन् । समानुपातिक बन्दसूचीमा विवाद भएपछि गत बिहिबारदेखि गठबन्धनको बैठक प्रभावित भएको हाे । दलहरुले आइतबार समानुपातिकतर्फको संशोधित बन्दसूची बुझाएसँगै पुन: सिट बाँडफाँटको कसरत सुरु भएको छ । […]

गठबन्धनमा सिट बाँडफाँट अझै टाढा

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरेसँगै साउन २० देखि सिट बाँडफाँटको गृहकार्यमा जुटेको सत्ता गठबन्धन झण्डै डेढ महिना बित्न लाग्दा पनि निष्कर्षमा पुग्न सकेको छैन । सिट बाँडफाँटका लागि गठित कांग्रेस नेता कृष्णप्रसाद सिटौला नेतृत्वको कार्यदलले सहमति जुटाउन नसकेपछि राजनीतिक निर्णय मार्फत टुंगो लगाउने जिम्मा […]

गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्दछ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गठबन्धनमा सिट बाँडफाँट सम्मानजनक हुनुपर्ने बताउनुभएको छ । शुक्रबार पोखरामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले सत्ता गठबन्धन दलमा सिट बाँडफाँटको अन्तिम गृहकार्य भइरहेको जानकारी दिंदै बाँडफाँट सम्मानजनक हुनुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभभयो “सिट बाँडफाँट न्यायोचित र सहमतिका साथ हुनुपर्छ । आफ्नो पार्टी …

प्रतिनिधिसभामा ६० सिटभन्दा घट्न सकिँदैन : प्रचण्ड

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सिट बाँडफाँट हुँदा आफूहरु ६० सिटभन्दा घट्न नसकिने बताएका छन्। पार्टीको उपत्यका विशेष कमिटीको प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले संघमा प्रत्यक्षतर्फ १ सय ६५ सिटमध्ये आफूहरुले ६० सिटमा दाबी गरिरहेको बताएका हुन्। उनले प्रदेशतर्फ त्यसैको हिसाबमा १ सय २० सिटमा दाबी रहन सक्ने बताए। उनले अहिले सत्ता गठबन्धन कुनै हालतमा नभत्किने भन्दै कन्फ्युज नहुन नेता कार्यकर्तालाई आग्रह दिए। उनले गठबन्धनभित्र पहिलो चरण

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार बस्दैछ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुने बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफँटको प्रस्ताव ल्याउने एक नेताले जानकारी दिनुभयो । गत सोमबार बसेको कार्यदलको बैठकले गठबन्धनमा आवद्ध दलहरुले पाउने सिट संख्याबारे प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको थियो । […]

गठबन्धनकाे सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा, माेडालिटीबारे छलफल

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल भइरहेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बताए। कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ। यसअघि

गठबन्धनमा चुनावी तालमेलको तयारी तीव्र, कसरी होला सिट बाँडफाँट ?

सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्