गठबन्धनकाे सिट बाँडफाँट कार्यदलको बैठक बालुवाटारमा, माेडालिटीबारे छलफल

काठमाडौं : पाँच दलीय सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक जारी छ। प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरुबीच चुनावी तालमेलको खाका बनाउनेलगायत विषयमा छलफल भइरहेको छ। बैठकमा गठबन्धनलाई चुनावी तालमेलका साथै संविधान कार्यान्वयन र जनजीविकाका विषय सम्बोधनमा समेत कार्य गर्ने गरी अघि बढाउनुपर्नेलगायत विषयमा छलफल भइरहेको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले बताए। कार्यदलले निर्वाचनमा सिट बाँडफाँटको खाका बनाएर गठबन्धनका शीर्ष नेताहरूलाई बुझाउनेछ। यसअघि

सम्बन्धित सामग्री

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै छ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबिच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि […]

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

सत्ता गठबन्धनको  सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दैछ । आगामी ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदलको बैठक आज पनि बस्न लागेको हो । बैठक बिहान ९ बजे बालुवाटारमा बस्नेछ भने आजै शीर्ष नेताहरुको बैठक बस्ने भएको छ । प्रतिनिधिसभाका १ सय ६५ तथा प्रदेशसभाका ३ सय ३० सिटका लागि सत्तारुढ दलबीच सिट बाँडफाँटका लागि प्रयास भइरहेको भए पनि तीन साता नाघिसक्दा पनि टुंगोमा पुग्न सकेको छैन । नेपाली कांग्रेसले १ सय, नेकपा माओवादी केन्

सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्तारूढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज आइतबार बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो ४ बजे बैठक बस्ने कार्यदल सदस्य एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । यसअघि गत शुक्रबार बसेको कार्यदलको बैठकमा प्रतिनिधि सभासँगै प्रदेशसभातर्फ पनि गठबन्धन दलहरूबीच सिट बाँडफाँटको विषयमा छलफल भएको थियो । सो बैठकमा दलहरुले आ–आफ्नो […]

सिट बाँडफाँट कार्यदलको बैठक ४ बजे बस्ने

काठमाडौं । नेपाली कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्ने भएको छ । पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुले दिएको निर्देशन अनुसार आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्न लागेको हो । प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रको अवस्थाका ’boutमा विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न कार्यदललाई निर्देशन दिएअनुसार कार्यदलमा […] The post सिट बाँडफाँट कार्यदलको बैठक ४ बजे बस्ने appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । पाँच दलीय गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज शुक्रबार पनि बस्दैछ । बैठक दिउँसो ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ–आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन शुक्रबार बैठक बस्न लागेको हो । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ एक सय ६५ निर्वाचन क्षेत्र छन् । […]

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

१० भदौ, काठमाडौं । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक आज अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । बिहीबार कार्यदलसहित शीर्ष दलका नेताहरूको बैठकमा आ-आफ्नै दाबी प्रस्तुत भएपछि सिट बाँडफाँट टुङ्ग्याउन आज बैठक बस्न लागेको हो । उक्त बैठकमा नेपाली कांग्रेसले १००, माओवादी केन्द्रले ६०, […]

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

९ भदौ, काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने कार्यदलका एक जना सदस्य हिमलाल पुरीले जानकारी दिए । कार्यदल संयोजक कृष्ण प्रसाद सिटौला भने कोरोना संक्रमित भएकाले अनुपस्थित रहने छन् । आसन्न मंसिर ४ मा निर्धारित प्रतिनिधि सभा र प्रदेश […]

सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि बनाएको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ । आज अपरान्ह ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको बैठक बस्ने तय भएको हो । कार्यदल संयोजकमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला हुनुहुन्छ भने ५ दलीय गठबन्धनबाट दुई-दुई जना सदस्य रहेका छन् । गत साउन २० […] The post सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनले गठन गरेको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्ने भएको छ। बिहीबार दिउँसो २ बजे बालुवाटारमा बैठक बस्ने कार्यदलका सदस्य सचिव केशव जोशीले बताए। कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो। उक्त बैठकबाट नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला कार्यदल संयोजक तोकिएका थिए । कार्यदलमा काँग्रेसबाट तीन जना र अन्य चार दलबाट दुई-दुई […] The post सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.

सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज बिहीबार बस्दैछ । दिउँसो २ बजे बालुवाटारमा बस्ने कार्यदलको बैठकले आगामी चुनावमा सिट बाँडफाँटको खाका र आधारबारे छलफल थाल्नेछ । कार्यदलले यसअघि एउटा मात्रै बैठक गरेको थियो । कार्यदलको यही साउन २३ गते बसेको पहिलो बैठक औपचारिकतामै सीमित भएको थियो । मंसिर ४ गते हुने प्रतिनिधिसभा […]