गठबन्धनमा चुनावी तालमेलको तयारी तीव्र, कसरी होला सिट बाँडफाँट ?

सरकारले आम निर्वाचनको मिति घोषणा गरेसँगै सत्ता गठबन्धन चुनावी तालमेलको तयारीमा जुटेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधि र प्रदेशसभा निर्वाचन घोषणा गरेको हो । चुनावको मिति घोषणापछि सत्ता गठबन्धनको ध्यान तालमेलमा मोडालिटीतिर केन्द्रित बनेको छ ।बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनको बैठकमा तालमेलको मोडालिटीबारे औपचारिक रुपमा बहस प्रवेश भएको छ । पाँच दलहरुले ०७४ मा  जितेको सिट, स्थानीय तहको मत परिणाम, उम्मेदवारको व्

सम्बन्धित सामग्री

एमाले र जसपाबीच चुनावी तालमेल, १४ जिल्लामा सिट बाँडफाँट (सूचीसहित)

काठमाडौँ – नेकपा एमाले र जनता समाजवादी पार्टी(जसपा)ले आउँदो चुनावमा तालमेल गर्ने भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आउँदो मंसिर ४ गते हुने संघ तथा प्रदेशको चुनावमा सहकार्य गर्ने सम्बन्धमा सहमति भएको हो । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारहरूको सम्बन्धमा एमाले र जसपाबीच तालमेल भएको हो । १४ […]

भागबण्डाको किचलोले फुकेन गाँठो

काठमाडौं, भदौ २७ । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् । बैठकले […]

भागबण्डाको किचलोले फुकेन गाँठो

काठमाडौं । चुनावी तालमेल गर्ने भनेका सत्तारुढ पाँच दलीय गठबन्धनले सिट बाँडफाँट टुंग्याउन सकेको छैन । आइतबार बसेको गठबन्धन शीर्ष नेताहरुको बैठकले पनि आसन्न निर्वाचनका लागि सिट बाँडफाँट टुंग्याउन नसकेपछि चुनावी अभियान नै प्रभावित बनेको छ । गठबन्धनभित्र देखिएको भागबण्डाको किचलोले संभावित उमेद्वारहरुले के भनेर मदतादासँग जाने भन्ने बाटो पाएका छैनन् । बैठकले सिट बाँडफँट […]

गठबन्धनको सिट बाँडफाँट आजपनि मिलेन

काठमाडाैं : पाँच दलीय सत्ता गठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारीको लागि सिट बाँडफाँटको काम आज पनि टुंगाे लगाउन सकेन।आफूलाई प्राप्त कार्यादेश बुधबारसम्म टुङ्ग्याउने कार्यदलले दाबी गरेकाे छ। कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको थियो।बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम सकेसम्म भोलि बुधबार नै टुङ्ग्याउने गरी आजको बैठक सम्पन्न भएको कार्यदलका सचिव अधिवक्ता केशवराज जोशीले जानकारी दिए।सिट बाँडफाँटका सम्बन

सिट बाँडफाँट कार्यदलले मंगलबार काम सक्ने

पाँच दलीय सत्तागठबन्धनको कार्यदलले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारीका लागि आफूलाई प्राप्त कार्यादेश मंगलबार टुंग्याउने भएको छ । कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार दिउँसो १ बजेदेखि करिब पाँच घण्टा चलेको थियो ।बैठकले चुनावी तालमेल र सिट बाँडफाँटका सम्बन्धमा आफ्नो काम मंलबारसम्म टुंग्याउने गरी सोमबारको बैठक सम्पन्न भएको कार्यदलका […]

गठबन्धनमा सिट बाँडफाँट मिलाउन सकस : सहमति नजिक पुगेको नेताहरुको दाबी

काठमाण्डाै - सत्तारुढ पाँच दलीय गठबन्धनको कार्यदलमा आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि सिट बाँडफाँट मिलाउन सकस देखिएको छ । गठबन्धनमा चुनावी तालमेल गरेर जाने निर्णय भए पनि सिट बाँडफाँटको निर्णय भइसकेको छैन । कार्यदलको बैठक आज पनि बस्दैछ । गठबन्धनमा आबद्ध दलहरुले चुनावी तालमेल र सिट सङ्ख्या टुङ्गो लगाउनेबारेको खाका बनाउन कार्यदल गठन गरेका थिए । कार्यदलमा रहेका नेताहरुले सहमति नजिक पुगेको दाबी गर्दै आएका छन् । नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला संयोजक रहनुभएको कार्यद...

सिट बाँडफाँट गर्दा प्रभाव र पकडलाई ध्यान दिन देउवालाई कांग्रेस नेताहरुको सुझाव

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन दलबीच चुनावी तालमेल र सिट बाँडफाँटका विषयमा पार्टीका नेताहरूसँग सुझाव लिनुभएको छ । कार्यदलमा नेताहरूले छलफल गरेर टुंगोमा पुग्ने क्रममा प्रधानमन्त्री देउवाले बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा पार्टीका पदाधिकारी र पूर्वपदाधिकारी नेताहरूसँग छलफल गर्नुभएको हो । बैठकमा चुनावी तालमेलका आधारहरू के हुने, सिट बाँडफाँट कसरी गर्ने भन्ने विषयमा नेताहरूले […]

‘काँग्रेसले ह्याकुलाले पेले विकल्प खोजिन्छ’

सरकारले आगामी मङ्सिर ४ गते प्रदेश र प्रतिनिधि सभा चुनाव घोषणा गरेसँगै पाँच दलीय गठबन्धनले चुनावी तालमेल गरेर जाने सहमति गरिसकेको छ । यसका लागि काँग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल समेत बनिसकेको छ ।गठबन्धन एक ढिक्का भएर गएमा सजिलै बहुमत ल्याउने नेताहरूको आङ्कलन छ । यसै सन्दर्भमा सत्ता गठबन्धनको चुनावी तालमेल, सिट बाँडफाँट, साझा घोषणापत्र, माओवादीको रणनीति र सत्ता साझेदारीका विषयमा माओवादी स्थायी समिति सदस्य एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र

सत्ता गठबन्धनमा सिट बाँडफाँटमा उल्झन

आगामी प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा चुनावी तालमेल विषयमा सत्ता गठबन्धनभित्र सहमति त छ तर गठबन्धनभित्र ‘कसरी र कुन मोडालिटीमा सिट बाँडफाँट हुने ?’ भन्ने विषय भने पेचिलो बन्दै गइरहेको छ । सिट बाँडफाँटमा व्यापक उल्झन हुन सक्नेसमेत देखिएको छ ।प्रमुख सत्तारूढ दल नेपाली काँग्रेसले गत असारमा ६ दिन बसेको केन्द्रीय समिति बैठकबाटै आगामी निर्वाचनमा सत्तारूढ दलबीच चुनावी तालमेल गर्ने निर्णय गरेको थियो । सो निर्णयको गठबन्धनमा आबद्ध दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले स्वागत गरे