सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनमा सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक आज बुधबार बस्दैछ । बालुवाटारमा स्थित प्रधानमन्त्री निवासमा दिउँसो ४ बजे सुरु हुने बैठकमा कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले सिट बाँडफँटको प्रस्ताव ल्याउने एक नेताले जानकारी दिनुभयो । गत सोमबार बसेको कार्यदलको बैठकले गठबन्धनमा आवद्ध दलहरुले पाउने सिट संख्याबारे प्रस्ताव ल्याउने जिम्मा सिटौलालाई दिएको थियो । […]

सम्बन्धित सामग्री

सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदल बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दै छ । कार्यदल बैठक अपरान्ह साढे ४ बजे बालुवाटारमा बस्नेछ ।  आजको बैठकमा प्रदेश सभा निर्वाचन क्षेत्रका विषयमा छलफल हुनेछ । प्रदेश सभा निर्वाचन क्षेत्रमा कहाँ कुन दलको अवस्था कस्तो छ भन्नेबारे बैठकमा छलफल हुनेछछ ।  निर्वाचन क्षेत्रमा दलीय अवस्थाबारे विस्तृत...