भोट हालेपछि देउवाले भने- ओली जीले अब पनि चुनाव सर्छ भन्न बेर छैन

२१ मंसिर, डडेल्धुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डडेलधुराको गन्यापधुरा वडा नम्बर १ को असिग्राम मावि रुवाखोला केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै देउवाले सरकारले चुनाव सार्दैछ भन्नेहरुको मुख बन्द भएको हुनसक्ने अनुमान गरे । उनले निर्वाचन गराउने ऐतिहासिक जिम्मेवारी पूरा गरेको पनि बताए …

सम्बन्धित सामग्री

देउवाले महेशलाई भनेका थिए, ‘पहिले दुर्लभलाई हराउनु’

काठमाडौं । एमाले अध्यक्ष केपी ओली भक्तपुर क्षेत्र नम्बर २ का मतदाता हुन् । यसपल्ट उनले भोट दिएका उम्मेदवार महेश बस्नेतले चुनाव हारे । तिनै बस्नेतलाई २०७८ को भदौमा भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव हराउँछु भन्छन् । पहिले दुर्लभ थापालाई हराएर देखाउनुस् ।’ देउवाले उक्त […]

एउटै शेरले १० वटा स्यालको सिकार गर्छ : ओली

बुटवल– एमाले अध्यक्ष केपी ओलीले २१ औँ शताब्दीको जनता कसैको धम्कीबाट नतर्सिने बताएका छन् । बुटवलमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सत्तारुढ गठबन्धन चुनाव हार्ने डरले धाकधम्कीमा उत्रिएको भन्दै जनता कसैको धम्कीसँग नडराउने बताए। सत्ता गठबन्धन केवल सत्ता स्वार्थका लागि मात्र भएको ओलीको दाबी छ। जनतालाई थर्काएर र धम्काएर भोट नमाग्न गठबन्धनका नेतालाई […]

‘सचिव भनेर भोट मागियो अब केन्द्रीय सदस्य भनेर फेरि के माग्नु?’

चितवन : अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतिको सुत्र असफल भएपछि आज नेकपा (एमाले) को नेतृत्वसहित विभिन्न पदमा चुनाव भइरहेको छ। अध्यक्षमा ओली भीम रावलसँग प्रस्पिर्धामा छन्। यस्तै, उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा पनि चुनाव भइरहेको छ। यस्तै, खुलातर्फ ८४ केन्द्रीय सदस्य र भूगोलबाट प्रदेश १ तथा सुदूरपश्चिमलगायतका क्लष्टरमा चुनाव भइरहेको छ। समावेशीतर्फ दलित,…

भीम रावल भोट माग्न व्यस्त, उम्मेदवारी फिर्ता लिन मतदाताको आग्रह

चितवन : नेकपा (एमाले) को जारी दशौँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका भीम रावल भोट माग्न व्यस्त छन्। उम्मेदवारी दर्ता गराएदेखि रावल मतदाताका बीचमा डुलिरहेका छन्। अध्यक्षका अर्का प्रत्यासी  एवं निवर्तमान अध्यक्ष केपी ओली भने उम्मेदवारी दर्ता गराएपछि महाधिवेशन प्रतिनिधिमाझ देखिएका छैनन्। भोट माग्ने क्रममा केही मतदाताले रावललाई उम्मेदवारी फिर्ता लिइदिन पनि आग्रह गरेका छन्। चुनाव हारजितले पार्टीलाई कमजोर बनाउने भन्दै उनीहरुले रावललाई उम्मेदवारी फिर्ता लिइदिन आग्रह गरेका हु

माओवादीबाट आएका नेताले पनि मत ल्याएर निर्वाचित हुनुपर्छ : केपी ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेताहरूको व्यवस्थापन महाधिवेशनले गर्ने बताएका छन् । महाधिवेशनको पूर्वसन्ध्यामा मंगलबार पत्रकारहरूसँग कुरा गर्दै ओलीले महाधिवेशनमा चुनाव लडेर ल्याउने मतले नै नेताहरूको व्यवस्थापन गर्ने बताए । माओवादी त्यागेर एमाले प्रवेश गरेका नेताहरूको व्यवस्थापनबारे गरिएको प्रश्नको जवाफ दिँदै ओलीले भने, ‘यो पक्ष र त्यो पक्षका व्यवस्थापनमा अल्झने होइन । अहिलेको व्यवस्थापन चुनाव लडेर भोट ल्याउने हो । यसको पक्षवाट यति जना, पदाधिकारी, स्थायी कमिटी र केस बन्दैन ।

जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैनः ओली

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारको पालामा असाधारण काम भएकोले जनतामा कसरी भोट माग्न जाने होला भन्ने स्थिति नरहेको बताएका छन् । एमालेसँग विचार र भिजनको कमी नभएको उनको भनाइ थियो ।  ललितपुरको च्यासलमा बसेको केन्द्रीय कमिटी बैठकमा राजनीतिक र संगठनात्मक प्रतिवेदनमाथि उठेका प्रश्नको आइतवार जवाफ दिँदै ओलीले देश विकासको भिजन दिएकोले जनतामा जानका लागि प्रशस्त आधार रहेको बताएका हुन् ।  ‘जनताकोमा कसरी भोट माग्न जाने होला भन्ने स्थिति छैन । केही काम नगरेका र खराब गरेकाहरू त चुनाव...

प्रधानमन्त्रीको कटाक्ष-ओलीजीले भोट हालेपछि पनि चुनाव सरेको सपना देखिरहनेछन्

१६ मंसिर, महेन्द्रनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् । ‘उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ,’ कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार अपरान्ह आयोजित चुनावी सभालाई …

प्रधानमन्त्रीको कटाक्ष-ओलीजीले भोट हालेपछि पनि चुनाव सरेको सपना देखिरहनेछन्

१६ मंसिर, महेन्द्रनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् । 'उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ,' कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार अपरान्ह आयोजित चुनावी सभालाई …