प्रधानमन्त्रीको कटाक्ष-ओलीजीले भोट हालेपछि पनि चुनाव सरेको सपना देखिरहनेछन्

१६ मंसिर, महेन्द्रनगर । प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओली चुनाव सरेको सपना देखेर त्रसित बनिरहेको बताएका छन् । 'उहाँ चुनाव सरेको सपना देखेको देख्यै हुनु हुन्छ । २१ गते भोट हालेपछि पनि चुनाव सर्छ, चुनाव सर्छ भन्नु हुनेछ,' कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा शनिबार अपरान्ह आयोजित चुनावी सभालाई …

सम्बन्धित सामग्री

भक्तपुरका मतदाता भन्छन् : ‘हाम्रालाई होइन राम्रालाई भोट’

भक्तपुर, ३० कात्तिक । यहाँका किसान धान भित्र्याएर गहुँ छर्ने चटारोमा छन् । यहाँका किसान, व्यापारी, महिला, पहिलो पटक मतदान गर्न लागेका युवायुवती मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा हाम्रालाई नभई राम्रालाई रोजेर भोट दिने बताउन थालेका छन् । यो चुनाव देश बनाउने चुनाव हो, सरकार बनाउने चुनाव हो भन्दै त्यसैले अहिलेको चुनावलाई हल्का […]

चुनाव आइसक्यो, कसरी भोट हाल्ने थाहा छैन

ललितपुर कोन्ज्स्योसम गाउँपालिका–४ नल्लुकी टुकुमाया तामाङ ‘४ मंसिरमा निर्वाचन आउँदै छ’ भन्ने सुनेको तर ‘कसरी मतदाान गर्ने ?’ भन्ने’बारे जानकारी नभएको बताउँछिन् । ४२ वर्षको उमेरमा गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा उनले पहिलोपटक मतदान गरेकी थिइन् । ‘४ गते चुनाव छ भन्ने वडाध्यक्षले भन्नुभयो तर कसरी भोट हाल्ने थाहा छैन, कति जनालाई भोट दिने भन्ने पनि थाहा भएन,’ उनले भनिन् ।सोही वडाअन्तर्गत तल्लो नल्लुका हर्क गोले राजनीतिक दलका नेताकार्यकर्ता

चुनाव आयो भन्छन्, खै कहाँ आयो चुनाव?

चुनावमा गएर के गर्ने बेलुकीको छाक कसरी टार्ने भन्ने चिन्तामा रहनु परेको डुम्रेमा सडक व्यापार गर्दै आएकी गोर्खाको पालुङटार नगरपालिका–७ माहिलीटारकी ५० वर्षीया देवीमाया कुमाल बताउँछिन्। ‘चुनाव आयो भन्छन्। खै कहाँ आयो चुनाव? भोट दियो नेताले जित्छन्। न त फर्के...

चुनाव जितेर मुख लुकाउने नेतालाई भोट नदिनुहोस् : गैरे

आसन्न मङ्सिर ४ गतेको निर्वाचनको लागि पाल्पा क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार एवं एमाले नेता ठाकुर गैरेले नागरिकका समस्या सरल र सहज ढंगले छिटो सम्पादन गर्ने जनप्रतिनिधि जनताले खोजेको बताएका छन् । विगतका उम्मेदवारले चुनाव जितेपछि जनतालाई पाँच वर्ष मुख पनि नदेखाएको जन गुनासो आएको उनले बताए । चुनाव जितेर पाँच वर्ष जनतासामु मुहार नदेखाउनेलाई भोट नदिन उनले मतदातालाई आग्रह गरे । आफूले पनि त्यस्तो गरे आइन्दा भोट नहाल्न उनको आग्रह थियो ।एमाले पोलिटब्यूरो सदस्य समेत रहेका नेता गैरेले

चुनाव आइसक्यो, छैन उत्साह

भोजपुर स्थायी घर भइ ललितपुर सातदोबाटो बस्ने तेजप्रसाद राईले जीवनमा धेरै चुनाव हेर्नुभयो । गएको वैशाखमा भएको पालिका चुनाव र २०७४ सालको चुनावमा पनि उहाँले भोजपुर पुगेरै भोट हाल्नु भएको हो । तर, यस पटक भने उहाँ तिहार मनाउन पनि भोजपुर जानुभएन र यतै बस्नुभयो । राई भन्नुहुन्छ, ‘अहिले तिहारमा घर गएकाे भए नेताहरू पनि सबै आएका हुन्थे । भोट माग्न आएरै हैरान बनाउँथे । अब जति भोट हाले पनि केही हुँदैन भन्ने देखिसक्यो, त्यै भएर पनि भोट हाल्न जान मन छैन ।’ उहाँ थप्नुहुन्छ, ‘हेर्नुस् त अहिल...

बालेन शाहले हाले भोट

काठमाडौँ – काठमाडौँ महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साह भोट हालेका छन्। उनले गैरीगाउँ स्थित अन्नपूर्ण बोडिङ स्कूलमा उनले भोट हालेका हुन्। उनी काठमाडौँ महानगरपालिका – ९ का स्थानीय बासिन्दा हुन्। उनले भोट हाल्ने उक्त मतदानस्थलमा ६०६ जना मतदाता रहेका छन्। र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर साहको चुनाव चिन्ह लौरो हो।

चुनाव नआउने बस्तीका नागरिकको धोको : ‘मर्नुअघि भोट हाल्न पाऊँ’

देश निर्वाचनमय भएको छ तर, मधेश प्रदेशमा थुप्रै मुसहर र डोम बस्ती छन्; जहाँ ७० वर्ष उमेर पुगेकाले समेत जीवनमा एकपल्ट पनि भोट हाल्न पाएका छैनन् । लोकतन्त्रमा ठूलो नागरिक अधिकार मानिने मताधिकारबाट उनीहरूलाई वञ्चित गराउने संरचना र प्रणालीका दृष्टान्तहरू :

राप्रपा नेपालले गाईमा भोट माग्ने

कमल थापा नेतृत्वको राप्रपा नेपालले स्थानीय निर्वाचनमा गाई चुनाव चिन्हमा भोट माग्ने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले निर्वाचनमा गाईलाई पार्टीको चुनाव चिन्ह बनाउने निर्णय भएको हो । यसअघि राप्रपामा छँदा चुनाव चिन्ह के बनाउने विषयमा ठुलो गलफती भएको थियो । त्यति बेला राप्रपाले गाई छाडेर हलोलाई चुनाव चिन्ह बनाउने निर्णय गरेको थियो । बैठकले स्थानीय तह निर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको छ ।  जसअनुसार स्थानीय निर्वाचनको तयारीका लागि  सुशील श्रेष्ठको संयोजकत्वमा  स

कांग्रेस प्रतिनिधिहरुलाई डटपेन बाँड्दै, भोट माग्दै

२७ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका केही उम्मेदवारहरुले प्रतिनिधिहरुलाई डटपेन उपहार दिंदै भोट मागेको पाइएको छ । केन्द्रीय सदस्यका उम्मेदवार राजेन्द्र बजगाइँले डटपेन र कांग्रेसको चुनाव चिह्न रुख आकृतिको प्रचार सामाग्री बाँड्दै भोट मागेका हुन् । उनी पनि अन्य उम्मेदवारहरू जस्तै मतदानका लागि लाइनमा उभिएका महाधिवेशन प्रतिनिधिहरुलाई लाइनमा पुगेर भोट मागिरहेका छन् । सभापतिका उम्मेदवारहरु […]