चितवनः एमाले अध्यक्षमा उम्मेद्वारी दिएका भीम रावल प्रतिनिधिसँग भोट माग्न व्यवस्त छन्। अधिवेशन प्रारम्भ हुनुभन्दा एक साताअघि नै काठमाडौँमा उम्मेद्वारी घोषणा गरेका रावलको प्रतिस्पर्धा भने सहज छैन। पराजित भए पनि आफू चुनाव लड्नै भन्दै उनले उम्मेद्वारी दिएका हुन्।
सौराहाको होटल सेभेन स्टार परिसरमा रहेका मतदातासँग अहिले ओलीले भोट मागिरहेका छन्।…