चितवन : अध्यक्ष केपी शर्मा ओलीको सर्वसम्मतिको सुत्र असफल भएपछि आज नेकपा (एमाले) को नेतृत्वसहित विभिन्न पदमा चुनाव भइरहेको छ। अध्यक्षमा ओली भीम रावलसँग प्रस्पिर्धामा छन्। यस्तै, उपाध्यक्ष, सचिव लगायतका पदाधिकारीमा पनि चुनाव भइरहेको छ।
यस्तै, खुलातर्फ ८४ केन्द्रीय सदस्य र भूगोलबाट प्रदेश १ तथा सुदूरपश्चिमलगायतका क्लष्टरमा चुनाव भइरहेको छ। समावेशीतर्फ दलित,…