रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भए अव नेताहरूको व्यवस्थापन चुनावबाट हुन्छः ओली

काठमाडौं, मंसिर ८ । नेकपा एमालेको दसौं महाधिवेशनमा नेताहरूको व्यवस्थापन कसरी होला भन्ने बहस भइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र स्थापित हुन चुनाव लडेर भोट ल्याउनुपर्ने बताएका छन्। महाधिवेशनका सन्दर्भमा राजधानीमा मंगलबार आयोजित अन्तरक्रियामा पार्टीभित्र देखिएका विभिन्न पक्षको व्यवस्थापन कसरी हुन्छ भन्ने जिज्ञासामा ओलीले यस्तो बताएका हुन्। ‘महाधिवेशनमा यो पक्षको व्यवस्थापन त्यो पक्षको व्यवस्थापन […]