देउवाले महेशलाई भनेका थिए, ‘पहिले दुर्लभलाई हराउनु’

काठमाडौं । एमाले अध्यक्ष केपी ओली भक्तपुर क्षेत्र नम्बर २ का मतदाता हुन् । यसपल्ट उनले भोट दिएका उम्मेदवार महेश बस्नेतले चुनाव हारे । तिनै बस्नेतलाई २०७८ को भदौमा भक्तपुरको सूर्यविनायकमा आयोजित कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले भनेका थिए, ‘यहाँ महेश बस्नेतजीले मलाई चुनाव हराउँछु भन्छन् । पहिले दुर्लभ थापालाई हराएर देखाउनुस् ।’ देउवाले उक्त […]