सुर्खेत : सुर्खेत प्रहरीले १६ क्विन्टल काइनेट ढुङ्गासहित वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीय दिपकबहादुर बस्नेतलाई पक्राउ गरेकाे छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी सुरज कार्कीका अनुसार अवैध काईनेटिक ढुंगाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो।घरको कोठाभित्र प्लाष्टिकको थैलामा लुकाई छिपाई राखेको कालो, सेतो रंगको खनिज पदार्थ (काईनेटिक ढुङ्गा) १६ क्विन्टल ९१ किलो ७ सय ग्राम रहेको छ।बस्नेतलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि