एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश …

सम्बन्धित सामग्री

भारतबाट ल्याउँदै गरेको दुई गाडी अवैध चिनी सहित तीनजना पक्राउ

सशस्त्र प्रहरी बल पश्चिम नलपरासीले भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको करीव ३४ लाख २ हजार रुपैयाँ बराबरको ६० क्विन्टल चिनीसहित दुई गाडी र तीन जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकामा जिल्लाको प्रतापपुर गाउँपालिका २ घोडाहा बस्ने ४५ वर्षिय धिरेन्द्र कुमार चौधरी, २० वर्षीय किरण कुमार चौधरी र रामग्राम नगरपालिका ७ उजैनी बस्ने रोशन …

एक क्विन्टल गाँजासहित तीनजना पक्राउ

जलेश्वर । महोत्तरीको एकडारा गाउँपालिका–५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, एकडारा–५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी...

चितवनमा चरेशसहित तीनजना पक्राउ

चितवन । चितवनको प्रहरीले रत्ननगरबाट चरेशसहित ३ जनालाई पक्राउ गरेको छ । रत्ननगर–३ को एक पसलको गोदामबाट प्रहरीले १९२ वटा च्यवनप्राशको बट्टामा करिब १ क्विन्टल ८० किलो चरेश लुकाइराखेको अवस्थामा फेला पारेको थियो । तल चरेश राखेर माथीबाट च्यवनप्राशले छोपेर राखेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साढे दुई किलोको च्यवनप्राशको बट्टामा लुकाएर राखेको […]

सर्लाहीका छुट्टाछुटै स्थानबाट आधा क्विन्टल गाँजासहित तीनजना पक्राउ

जिल्लाको लालबन्दी र ईश्वरपुर नगरपालिकाबाट ४६.७६ किलोग्राम अवैध लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन्