सुर्खेतमा १६ क्विन्टल काइनेट ढुङ्गासहित एक जना पक्राउ

सुर्खेत प्रहरीले १६ क्विन्टल काइनेट ढुङ्गासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–११ समावेशी टोलका ३२ वर्षीया दिपकबहादुर बस्नेत रहेका छन् । प्रहरीले उनलाई गोप्य सूचनाका आधारमा पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय सुर्खेतका सुचना अधिकारी सुरज कार्कीका अनुसार अवैद्य काईनेटिक ढुंगाको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा हानेको थियो ।उनले भने,‘ घरको कोठा भित्र प्लाष्टिकको थैलोहरुमा लुकाई छिपाई राखेको कालो, सेतो रंगको अवैध उत्खनन्

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।