एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

महोत्तरीको एकडारा गाउँपालिका– ५ स्थित बहेडा गाउँबाट सशस्त्र प्रहरीले एक क्विन्टल लागुऔषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा एकडारा गाउँपालिका–३ बस्ने ६० वर्षीय रामखेलावन मण्डल, वडा नं ५ बस्ने ३६ वर्षीय रमेश पासवान र जलेश्वर नगरपालिका–७ बस्ने ५० वर्षीय सुरेश यादव रहेको सशस्त्र प्रहरी बल नेपाल ९ नंका सशस्त्र प्रहरी उपरीक्षक सुरेश सापकोटाले बताए । सशस्त्र प्रहरी बल नेपाल–२ नं छिन्नमस्ता बाहिनीपति (डिआइजी) गणेशबहादुर थापामगरले विशेष सुराकीका आधारमा टोली

सम्बन्धित सामग्री

एक क्विन्टल गाँजासहित ३ जना पक्राउ

४ जेठ, काठमाडौं । मकवानपुर प्रहरीले ट्रकमा लोड गरिएको एक क्विन्टल गाँजासहित तीनजनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका १ स्थित सडकखण्डमा ना २ ख ९८६२ नम्बरको ट्रकलाई रोकेर चेक गर्दा गाँजा बरामद भएको र चालकसहित …