महोत्तरीबाट एक क्विन्टल गाँजासहित २ जना पक्राउ

१० जेठ, जनकपुरधाम । महोत्तबाट एक क्विन्टल गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ गरेके छ । मकवानपुर भिमफेदी गाँउपालिका १ बस्ने २९ वर्षीय रुपेश गोले र २६ वर्षीय अनिल पाख्रिनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश ३-००१ क ०२६९ नम्बरको ट्रकमा पोकापारेर लुकाइछिपाइ लैजाँदै गरेको एक क्विन्टल लागुऔषध गाँजासहित एकडारा गाँउपालिका ३ अजमरपट्टी स्थितबाट दुवैजनालाई नियन्त्रणमा लिएको […]

सम्बन्धित सामग्री

फेरि २ किलो सुन बरामद, २ जना पक्राउ

काठमाडौं, ३ भदौ । एक क्विन्टल सुन प्रकरण नसेलाउँदै फेरि २ किलो सुन बरामद भएको छ। आइतबार(आज) प्रहरीले रसुवाको गोसाइकुण्ड गाउँपालिका-५ बाट २ केजी सुन बरामद गरेको हो। सुनसहित सिन्धुपाल्चोका सुदीप शेर्पा र फुरसाङ्‍गु शेर्पा पक्राउ परेको प्रहरीले जनाएको छ। उनीहरूको साथबाट दुईवटा बिस्कुटसहितको सुन पक्राउ गरिएको प्रहरीले जनाएको हो। file photo

४० क्विन्टल जडीबुटी र ट्र्याक्टरसहित २ जना पक्राउ

सङ्कलन पुर्जी र छुट पुर्जी विना लैजाँदै गरेको जडीबुटी प्रहरीले नियन्त्रणमा लिएको छ ।  यहाँको  पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलङ्गातिर आउँदै गरेको जडीबुटी बोकेका दुई ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको हो । “जाँचका क्रममा सङ्कलन पुर्जी भेटिएको छैन”, जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले भने, “दुवै ट्रयाक्टरमा ल्याएको जडीबुटी नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएका छौँ ।

४० क्विन्टल जडिबुटीसहित २ जना पक्राउ

जुम्लामा संकलन पुर्जी र छुट पुर्जीबिना लैजाँदै गरेको जडिबुटी प्रहरीले नियन्त्रणमा लिएको छ। पातारासी गाउँपालिका–३ उर्थुचौतारामा गढीगाउँदेखि सदरमुकाम खलंगातिर आउँदै गरेको जडिबुटी बोकेका दुई ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो। चेकजाँचका क्रममा संकलन पुर्जी नभेटिएको प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्दले बताए । उनले भने, ‘दुवै ट्याक्टरमा ल्याएको जडिबुटी नियन्त्रणमा लिएर डिभिजन वन कार्यालयमा बझाइएको छ। ’ पातारासी गाउँपालिका-७ का टेकेन्द्र बुढा र अशल कठायतले ट्याक्टर चलाइरहेको

मन्दिरका घण्टीसहित २ जना पक्राउ

महेन्द्रनगर बजारबाट आज प्रहरीले छ क्विन्टल ६१ किलो पुराना घण्टी बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयको टोलीले महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा रहेको ठकुराठी ब्रदर्शको गोदाममा छापा मार्दा  मन्दिरबाट चोरेर बिक्रीका लागि ल्याइएका उक्त परिणामको घण्टी बरामद गरेको हो । गोदाम महेन्द्रनगरका प्रतिष्ठित व्यापारी पदम ठकुराठीको हो ।प्रहरीले छापा मार्न लाग्दा गोदाम  बैंकले भाडामा लिएको भन्दै खोल्न आनाकानी गरेका घण्टी टल्काउने दुई मजदुरका साथै घण्टी टल्काउने प्रयोग गरिने उपकरण पनि नियन्त्रणमा ल

सात क्विन्टल पटाकासहित २ जना पक्राउ

काठमाडौं । सात क्विन्टल विस्फोटक पदार्थ पटकासहित महाबौद्धबाट दुईजना पक्राउ परेका छन्। अपराध महाशाखाको टोलीले सर्लाही कविलासी नगरपालिका ७ का अशोक कुमार साह र सर्लाहीकै बबरगंज नगरपालिका ७ का नन्दलाल साहलाई ...