स्वास्थ्यमन्त्री गिरी र बेलायती राजदूत निकोला पोलिट्टबीच भेटवार्ता

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री पदम गिरी र नेपालका लागि बेलायतका राजदूत निकोला क्याथरिन पोलिट्टबीच शुक्रबार भेटवार्ता भएको छ । भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरेको सहयोगको स्मरण गर्दै धन्यवाद दिएका छन् । कोभिड १९ महामारीको रोकथाम र नियन्त्रण कार्यमा बेलायत सरकारबाट प्राप्त सहायता सदैव स्मरणीय छ । विपद्को घडीमा हाम्रो ऐतिहासिक […]

सम्बन्धित सामग्री

मधेस प्रदेशमा पहिलो पटक औद्योगिक सम्मेलन

वीरगञ्ज– प्रदेश सरकार स्थापनापछि पहिलो पटक मधेस प्रदेशको औद्योगिक सम्मेलन आयोजना गरिएको छ  ।  सीप परियोजनाको सहकार्यमा बारामा आयोजित सम्मेलनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, बेलायती राजदूत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउतसहित प्रदेशका करिब सयजना उद्योगपतिको […]

बेलायती राजदूत मधेसमा, मिथिला चित्रकला प्रचारप्रसारमा सहयोग गर्ने आश्वासन

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट मधेस प्रदेशमा आएकी छन् । सोमबार जनकपुरधाम आइपुगेकी पोलिटले राजनीतिक भेटघाटसँगै यहाँको इतिहासिक धार्मिक र सांस्कृतिक सम्पदा संरक्षण सम्बर्द्धनमा पनि चासो देखाइन् । आज नारी विकास केन्द्रको अवलोकन गर्दै उनले मिथिला चित्रकलाको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताइन् । राजदूत पोलिटले यस्तो ठाउँमा आफू पहिलो...

राजदूत पोलिटद्वारा मिथिला चित्रकलाको अवलोकन

नेपालका लागि बेलायती राजदूत निकोला पोलिट जनकपुरधाममा छिन् । उनले सोमबार जनकपुरधामस्थित विभिन्न स्थलको अवलोकन तथा निरीक्षण गरेकी छन् ।सो क्रममा उनले जनकपुरधाममा मिथिला चित्रकलाको समेत अवलोकन गरिन् । अवलोकनको क्रममा राजदूत पोलिटले मिथिला चित्रकलाको प्रचारप्रसारमा लाग्ने बताइन् । उनले महिलाहरु सामूहिकरुपमा  एकत्रित भई मिथिला कला क्षेत्रका लागि अग्रसर रहेकाले यसको बजारीकरण, व्यवसायीकरण तथा सहज व्यवस्थापन प्रति गम्भिर रहेको बताइन् । उनले मिथिला चित्रकलाका लागि आफूले सक्दो सहयोग गर्ने बताइन् । &n

रारा तालबाट राजदूत बेरीको डायरी

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क रारा भ्रमणमा आएका छन् । बेलायती राजदूत निकोला पोलिट सोमबार रारा आउँदैछन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो । नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट मुगुस्थित राता ताल पुगेका छन् । आइतबार काठमाडौंदेखि नेपालगञ्ज हुँदै तारा एयरमा दुबै मुलुकका राजदूत रारा भ्रमणमा गएका हुन् । भने, बेलायती राजदूत निकोला पोलिट भने सोमबार रारा गएकी हुन् ।&

अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत मुगुमा

काठमाडौँ– काठमाडौँस्थित अमेरिका, बेलायत र अष्ट्रेलियाका राजदूत कर्णाली प्रदेशको मुगुको भ्रमणमा छन् । मुगुमा उनीहरुले रारा तालको अवलोकन गर्नुका साथै रारा राष्ट्रिय निकुञ्जको पनि भ्रमण गरेका छन् । स्थानीयसँग उनीहरुले अन्तरक्रिया पनि गरेका छन् । अमेरिकी राजदूत र्‍याण्डी बेरी, बेलायती राजदूत निकोला पोलिट र अष्ट्रेलियन राजदूत भल्कले जलवायु परिवर्तन र यसका असरबारे मुगु पुगेर सन्देश […]

शब्द/तस्बिर : विद्या राई

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

रारामा रमाउँदै राजदूतहरु [तस्बिरहरु]

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

अमेरिकी राजदूत रेन्डी बेरी किन पुगे रारा ताल?

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी रारा तालको भ्रमणमा छन्। बेरीसहित बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्क रारा क्षेत्रको संयुक्त भ्रमणमा गएका हुन्। जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायुसम्बन्धि तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन राजदूतहरु रारा क्षेत्रको…

बजारमा ‘कुमारी प्रश्नहरू’

लेखक दुर्गा कार्कीको कृति ‘कुमारी प्रश्नहरू’ सार्वजनिक भएको छ। पब्लिकेसन नेपालयले शुक्रबार कालिकास्थानस्थित आरशालामा आयोजना गरेको कार्यक्रममा बेलायती राजदूत निकोला पोलिट र अमित ढकालले संयुक्त रूपमा पुस्तक विमोचन गरेका थिए।