मधेस प्रदेशमा पहिलो पटक औद्योगिक सम्मेलन

वीरगञ्ज– प्रदेश सरकार स्थापनापछि पहिलो पटक मधेस प्रदेशको औद्योगिक सम्मेलन आयोजना गरिएको छ  ।  सीप परियोजनाको सहकार्यमा बारामा आयोजित सम्मेलनमा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत, प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साह, भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विजय यादव, उद्योग, पर्यटन तथा वनमन्त्री शत्रुधन महतो, बेलायती राजदूत निकोला पोलिट, प्रमुख सचिव कृष्णबहादुर राउतसहित प्रदेशका करिब सयजना उद्योगपतिको […]

सम्बन्धित सामग्री

मधेस प्रदेशको औद्योगिक सम्मेलन सम्पन्न

वीरगञ्ज– मधेस प्रदेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलन विभिन्न नौ बुँदे सुझावसहित सम्पन्न भएको छ । नेपाल उद्योग परिसङ्घ, सीप परियोजना र युके एडको समन्वयमा मधेस सरकारले आयोजना गरेको औद्योगिक सम्मेलनमा उद्योगपतिले प्रदेशमा आर्थिक वृद्धिको वातावरण निर्माणका लागि निजी क्षेत्रबाट सरकारलाई नौ बुँदे सुझाव […]

मधेस प्रदेश–औद्योगिक सम्मेलन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र यूकेएड सीप परियोजनाको संयुक्त आयोजनामा औद्योगिक सम्मेलन आयोजना गरिएको हो । सम्मेलनमा नेपाल उद्योग परिसंघले बारा–पर्सा उद्योग संघ गठन गरेको घोषणा गर्‍यो । संघको अध्यक्ष वीरेन्द्र संघाई रहेका छन् । परिसंघले संगठन विस्तार […]

नौ बुँदे  सुझावसहित मधेश प्रदेशको औद्योगिक सम्मेलन सम्पन्न

मधेश सरकारले प्रदेशको आर्थिक वृद्धिका लागि  वातावरण निर्माण गर्ने उद्देश्यका साथ बाराको सिमरामा आयोजना गरेको औद्योगिक सम्मेलननौ बुँदे सुझावसहित सम्पन्न गरेको छ ।   नौ बुँदे सुझावमा मधेश प्रदेशमा पछिल्लो समय...

बारा–पर्सा उद्योग संघ गठन

आर्थिक वृद्धि एवं लगानीको विषयलाई केन्द्रित गरी मधेस प्रदेशमा औद्योगिक सम्मेलन आयोजना गरिएको छ । मधेस प्रदेश सरकार, नेपाल उद्योग परिसंघ र युकेएड सीप परियोजनाले संयुक्त रूपमा औद्योगिक सम्मेलन आयोजना गरेका...

उद्योगीहरूले लगानी विस्तार गरेमात्र मधेस प्रदेश समृद्ध बन्छ : मुख्यमन्त्री राउत

काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उद्योगीहरूले लगानी विस्तार गरेको खण्डमा मात्रै मधेस प्रदेश समृद्ध र विकसित बन्न सक्ने बताएका छन् ।  मधेस प्रदेश सरकारको अर्थ मन्त्रालयले आयोजना गरेको ‘औद्योगिक सम्मेलन’ कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले मधेस प्रदेशमा लगानी गर्ने व्यक्तिलाई कुनै किसिमले हतोत्साहित गर्ने, अप्ठ्यारोमा पार्ने काम गर्न नहुने टिप्पणी गरेका छन् ।  मधेस […]