शब्द/तस्बिर : विद्या राई

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

सम्बन्धित सामग्री

पत्रकारद्वय राईलाई पत्रकारिता पुरस्कार

दक्षिण एसियाली लाडली मिडिया अवार्डको तेस्रो संस्करणबाट कान्तिपुरकर्मी विद्या राई र पत्रकार भृकुटी राई सम्मानित भएका छन् ।

कान्तिपुरकर्मी राई र बानुलाई सञ्चारिका समानता पुरस्कार प्रदान

सञ्चारिका समूह नेपालले गत वर्षको 'सञ्चारिका समानता पुरस्कार' कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुलाई प्रदान गरेको छ । समूहको २५ औं वार्षिक साधारण सभा र आठौं महाधिवेशनका अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुनले शुक्रबार पुरस्कार प्रदान गरे । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानुले उक्त पुरस्कार प्राप्त गरेका हुन् ।

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

सञ्चारिका समूह नेपालले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

यस वर्षको सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी राई र बानुलाई

सञ्चारिका समूह नेपाले प्रदान गर्ने सञ्चारिका समानता पुरस्कार कान्तिपुरकर्मी विद्या राई र फातिमा बानुले पाएका छन् । कान्तिपुरमा प्रकाशित फिचर ‘अस्पताल नपुगी ज्यान गुमाउँछन् गर्भवती र सुत्केरी’का लागि पत्रकारद्वय राई र बानु संयुक्त रुपमा उक्त पुरस्कारबाट सम्मानित भएका हुन् ।

विद्या राई

विद्यालय नर्स सुलोचना सुवेदी सदाझैं कार्यकक्षमा बसेर विद्यार्थीको स्वास्थ्य परीक्षण, सरसफाइ तथा पोषण सचेतनाको तालिका बनाउँदै थिइन् । आठ कक्षामा पढ्दै गरेका एक छात्र एक्कासि उनको कार्यकक्षमा छिरेर डाँको छोडेर रुन थाले । नर्सले फकाइफुल्याइ गर्दै उनको समस्या सोधिन् ।

विद्या राई

भोजपुर नगरपालिकाका नवनिर्वाचित मेयर कैलाशकुमार आलेको जन्म वि.सं. २०३६ सालमा मध्यमवर्गीय किसान परिवारमा भएको हो । सानैदेखि इमान्दार एवं कर्तव्यनिष्ठ छवि बनाएका आले वि.सं. २०५१ सालमा विद्योदय मावि पढ्दा नेपाली कांग्रेस निकट विद्यार्थी संगठनमा अध्यक्ष भएपछि पूर्ण रूपमा राजनीतिमा होमिएका हुन् ।

विद्या राई

भोजपुरको एक मात्र टक्सार विमानस्थल सञ्चालनमा आएपछि भोजपुरबासी खुशी बनेका छन् । बन्द गरिएको छ महिनापछि शनिबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको जहाजले परीक्षण उडान भरेको थियो ।