बेलायती राजदूत मधेसमा, मिथिला चित्रकला प्रचारप्रसारमा सहयोग गर्ने आश्वासन

जनकपुरधाम । नेपालका लागि बेलायती राजदूत निकोला पोलिट मधेस प्रदेशमा आएकी छन् । सोमबार जनकपुरधाम आइपुगेकी पोलिटले राजनीतिक भेटघाटसँगै यहाँको इतिहासिक धार्मिक र सांस्कृतिक सम्पदा संरक्षण सम्बर्द्धनमा पनि चासो देखाइन् । आज नारी विकास केन्द्रको अवलोकन गर्दै उनले मिथिला चित्रकलाको प्रचारप्रसारमा सक्दो सहयोग गर्ने बताइन् । राजदूत पोलिटले यस्तो ठाउँमा आफू पहिलो...

सम्बन्धित सामग्री

नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने चीनको आश्वासन

काठमाण्डाै - चीनले नेपालको विकास र समृद्धिमा सक्दो सहयोग गर्ने आश्वासन दिएको छ । हिजो चीनको राजधानी बेइजिङमा भएको परराष्ट्रसचिवस्तरीय द्विपक्षीय कुटनीतिक परामर्श संयन्त्रको १५औँ बैठकमा चीनले यस्तो आश्वासन दिएको हो । बैठकमा राजनीतिक, आर्थिक, जनस्तरको सम्बन्धलगायत सबै क्षेत्रमा छलफल भएको चीनमा रहेको नेपाली दूतावासले जनाएको छ । दूतावासकाअनुसार नेपालमा चिनियाँ अनुदानका परियोजनाको समयबद्ध कार्यान्वयन गर्न दुवै पक्ष सहमत भएका छन् । यस्तै, चिनियाँ अनुदान सहयोगमा निर्माण भइरहेका विभिन्न पूर्वाधार विकास आयोजना र चिन...

युक्रेनलाई सहयोग गर्न युरोपेली एकताको आह्वान

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बिहीबार फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको फोनमा युरोपेली "एकता" को लागि आह्वान गरेका छन् । जेलेन्स्कीले युक्रेनलाई सहयोग गर्न र आवश्यक हस्तक्षेपका लागि पनि आह्वान गरेका छन् । त्यसैगरी म्याक्रोनले युक्रेनलाई फ्रान्सको "समर्थन र ऐक्यबद्धता" को आश्वासन दिएका छन् ।

यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदीलाई सहयोग गर्ने अमेरिकाद्वारा आश्वासन

एजेन्सी, २७ माघ। यमनी हुथी विद्रोहीको आक्रमणविरुद्ध साउदी अरबलाई सहयोग गर्ने अमेरिकाले सहयोगको आश्वासन दिएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी राजा सलमान विन अब्दुल्लाहजिज अलसाउदलाई टेलिफोन गरी हुथिको आक्रमण विरुद्ध सहयोग गर्ने आश्वासन दिएका हुन् । हुथी व्रिदोहीहरुले साउदी अरब र युएईका मूख्य मूख्य क्षेत्रमा ड्रोन र मिसाइल आक्रमणको गति बढाएपछि ह्वाइटहाउस सहयोगका […]

सुवास नेम्वाङलाई राष्ट्रपति र अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको आश्वासन

नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष ओलीले पदाधिकारी सर्वसम्मत बनाउने प्रयास गरेका छन् । ओलीले आफ्नो टिमका नेताहरूलाई सहयोग गर्न आग्रह गरेका छन् । सर्वसम्मत नेतृत्व चयनका लागि विधान संशोधनसमेत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका सुवास नेम्वाङलाई राष्ट्रपति बनाउने आश्वासन दिएका छन् ।अष्टलक्ष्मी शाक्यलाई भने उपराष्ट्रपति बनाउने आश्वासन दिएका छन् । नेताहरूका अनुसार यसअघि शाक्यलाई मुख्यमन्त्रीसमेत बनाएका ओलीले यसपटक सहयोग गर्न आग्रह गरेका हुन् । आफू उत्तरार्धतर्फ लागेकाले अहिल

चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना महामारीसँगै सिथिल बनेको चलचित्र क्षेत्रलाई अगाडी बढाउने आश्वासन दिएका छन्। उनले चलचित्रकर्मीसँगको भेटमा यस्तो बताएका हुन्। भेटमा कलाकारहरुले कोरोना महामारीका कारण यस क्षेत्रले भोगिरहेको समस्याको बारेमा समेत जानकारी गराएका थिए। यस्तै, उनीहरुले कलाकारहरुलाई छिटो कोरोनाविरुद्धको खोपको व्यवस्था गर्न पनि माग गरेका छन्। जवाफमा प्रधानमन्त्री देउवाले कलाकर्मीलाई चाँडै खोपको व्यवस्था गर्ने बताएका थिए।

चलचित्र क्षेत्रलाई चलायमान बनाउन सहयोग गर्ने प्रधानमन्त्रीको आश्वासन

कोरोना महामारीका कारण सर्वाधिक प्रभावित बनेको नेपाली चलचित्र क्षेत्रलाई चलायमान बनाउनका लागि सरकारले सहयोग गर्ने भएको छ । नेपाली कांग्रेस निकट कलाकर्मीहरुसँगको भेटमा प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । नेपाली कांग्रेसको भातृ संगठन सांकृतिक संघको नेतृत्वमा करिब ५ दर्जन कलाकर्मी प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए । सो अवसरमा, प्रधानमन्त्री देउवासँग कोरोनाका कारण […]

कमजोर अर्थतन्त्रलाई माथि उठाउन सहयोग गर्छु – प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कमजोर अर्थतन्त्रलाई माथि उकास्न सहयोग गर्ने बताएका छन्। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को प्रतिनिधिसँगको भेटघाटमा देउवाले यस्तो बताएका हुन्। उनले महासंघसँग भने, “समग्र उद्योग व्यवसाय र अर्थतन्त्रको कमजोर अवस्थालाई माथि उठाउन सरकारले आवश्यक सहयोग गर्छ।” उनले निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न र आवश्यक पर्ने सहयोग गर्न सरकार तयार रहेको आश्वासन दिए।

नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने बेलायतको आश्वासन

बेलायतले नेपालको स्वास्थ्य क्षेत्रमा सघाउने आश्वासन दिएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीसँग बुधबार भएको अप्रत्यक्ष बैठकमा बेलायती विदेश राज्यमन्त्री लर्ड अहमदले नेपालको स्वास्थ्य क्षेत्रका साथै अन्य क्षेत्रमा बेलायती सरकारले निरन्तर सहयोग गर्ने बताउनुभएको हो । दुवै देशका मन्त्रीले नेपाल र बेलायतबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ सघन एवं सुदृढ तुल्याउनाका साथै जलवायु परिवर्तनलगायत साझा चासोका विषयमा निकट …

कांग्रेसलाई फकाउने ओलीको प्रयास असफल, केके आश्वासन दिए ओलीले ?

वैशाख २२, काठमाण्डौ । बुधबार प्रधानमन्त्री केपी ओलीले नेपाली कांग्रेसका नेताहरुसँग भेटेर विश्वासको मत लिने क्रममा सहयोग गर्न आग्रह गरेसँगै ओली संकटमा परेको स्पष्ट भएको छ । प्रधानमन्त्रीको हैसियसतमा सम्भवन पहिलोपटक देउवा निवास पुग्नुभएका ओलीले सके जति आश्वासन कांग्रेसलाई दिएका थिए । तर कांग्रेसले ओलीले गरेका गल्तीहरु स्मरण गराउँदै आग्रहलाई अस्वीकार गर्यो । प्रधानमन्त्री ओली […]