रारामा रमाउँदै राजदूतहरु [तस्बिरहरु]

नेपालका लागि अमेरिकी राजदूत रेण्डी बेरी, अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क र बेलायती राजदूत निकोला पोलिट रारा भ्रमणमा छन् । कोरोना महामारीपछि रारामा विदेशीको यो पहिलो भ्रमण हो ।

सम्बन्धित सामग्री

रारामा रमाउँदै आन्तरिक पर्यटक [तस्वीर]

मुगुस्थित रारातालको जलयात्रामा रमाउँदै आन्तरिक पर्यटक । तस्वीर : रामदेवी खड्का/रासस

हिउँले ढाकिएको रारामा रमाउँदै पर्यटक

मुगु : नेपालकै सबैभन्दा ठूलो ताल रारा क्षेत्र हिउँले ढाकिएको छ। रारामा क्षेत्रमा दुई फिटसम्म हिउँ जमेको छ। चिसोमा प्रवाह नगरी पर्यटकहरु हिउँ खेल्न पुगेका छन्।समुद्र सतहदेखि २ हजार ९९० मिटर उचाइमा रहेको रारा वरिपरिका रुख तथा विरुवा हिउँले सेताम्य भएका छन्। कर्णाली प्रदेशको प्रमुख पर्यटकीय गन्तव्य रारा तालले रंग फेर्ने गर्दछ। कहिले खैरो, कहिले बैजनी त कहिले नीलो गरी दिनमै तीन पटकसम्म रंग बदल्ने गर्दछ।

रारामा रमाउँदै आगन्तुक चरा (फोटो फिचर )

मुगु : जाडो याम सुरु भएसँगै रारामा पाहुना चरा आउन थालेको छ। जाडो छल्न पाहुना चरा आएको हो।  मंसिर लागेसँगै आएका विदेशी चराले रारा ताल भरिन थालेको छ। हिउँद याममा युरोप, साइबेरिया, तिब्बत र भारतका विभिन्न ठाउँबाट रारामा चरा आउने गर्दछ। सिमसार क्षेत्रमा पाइने करिब ४९ प्रजातिका चरा बर्सेनि रारा क्षेत्रमा आउने गर्द...