अमेरिकी राजदूत रेन्डी बेरी किन पुगे रारा ताल?

काठमाडौं : नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी रारा तालको भ्रमणमा छन्। बेरीसहित बेलायती राजदूत निकोला पोलिट र अस्ट्रेलियाली राजदूत फेलिसिटी भल्क रारा क्षेत्रको संयुक्त भ्रमणमा गएका हुन्। जलवायु परिवर्तन तथा यसले हिमाली क्षेत्रका बासिन्दाहरू र वातावरणमा पारेको असर लगायत जलवायुसम्बन्धि तुरून्तै गर्नुपर्ने कामहरू बारे जनचेतना जगाउन राजदूतहरु रारा क्षेत्रको…

सम्बन्धित सामग्री

काठमाडौंस्थित अमेरिकी राजदूत रेन्डी बेरी जाँदै, नामिबियाको राजदूतमा नियुक्त

नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् ।

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

काठमाडौँ । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्त्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट हुन् । […]

नेपालका लागि अमेरिकी राजदूत बेरी फिर्ता जाँदै, नामिबियाको राजदूतमा नियुक्त

१३ असार, काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी फिर्ता जाने भएका छन् । बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति बाइडेनले आफ्नो प्रशासनका महत्वपूर्ण नियुक्ति तथा मनोनयन गर्ने क्रममा बेरीलाई नामिबियाको राजदूतमा नियुक्त गरेका हुन् । बेरी अमेरिकी परराष्ट्र सेवाका वरिष्ठ करियर डिप्लोम्याट […]

अमेरिकाको निरन्तर जोड : समयसीमा तोक्दैनौं, लिने/नलिने शीघ्र निर्णय होस्

मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता संसदबाट पारित गर्ने कि नगर्नेबारे राजनीतिक ध्रुवीकरण तीब्र भइरहेको बेला अमेरिकाले सरकारलाई शीघ्र निर्णयका लागि आग्रह गरेको छ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी तथा...

‘बियोन्ड’ रारा

रारा तालको पूरै आकृति हेर्न मुर्मा टप जाने भयौं । मैले राराबाटै घोडा चढेँ । कसैले घोडा चढेकै थिएनन् । मेरो पछि–पछि नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरी र अस्ट्रेलियन राजदूत फिलिसिटी भोल्क पनि आइपुगे । टोलीमा ६३ वर्षकी अमेरिकनसमेत पैदलै उक्लिँदै थिइन् ।

प्रधानमन्त्री देउवा र अमेरिकी सहायक विदेशमन्त्री लूबीच भेटवार्ता

काठमाडौं, २ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवासँग अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले भेटवार्ता गरेका छन् । आज साँझ भएको भेटवार्तामा दुई देशको सम्बन्ध, सहयोगलगायत बहुपक्षमा कुराकानी भएको जनाइएको छ । प्रधानमन्त्री देउवाको ट्वीटरमा नेपाल अमेरिका सम्बन्ध, सहयोग र बहुक्षेत्रीय द्वीपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको उल्लेख छ । भेटमा अमेरिकी राजदूत रेन्डी बेरी पनि सहभागी थिए […]

सत्ताराजनीतिमा एमसीसीको असर

समाचार विश्लेषण । प्रधानमन्त्री नियुक्त भएलगत्तै शेरबहादुर देउवालाई बधाई दिनेमा अमेरिकी राजदूत रेन्डी बेरी देखिए । देउवा सत्तामा पुगेपछि अमेरिकाबाट धमाधम कोरोना भाइरसविरुद्धका खोप भित्रन थाल्यो । खोपस्थलमा देउवाको साथमा उनै बेरी देखापरे । यसले नेपालको शासन सत्तामा अमेरिकी प्रभाव बढेको सन्देश गइरहेको छ । देउवा प्रधानमन्त्री भएपछि अमेरिका नेपाल मामलामा सबैभन्दा उत्साही भएको देखिएको […]