सिमकोट – नाम्खा गाउँपालिका–६ को हिमलापारिको गाउँ लिमीको हल्जी गाउँमा रहेको हल्जी फुक्देन रिन्जिन लिङ गुुम्बा धार्मिक मान्यताअनुसार मर्मत र पुनर्निर्माण गर्न नमिल्ने पाइएको छ। मुख्य मूर्ति भएको गुम्बाको मर्मत तथा पुनर्निर्माण गर्न नमिल्ने भएपछि स्थानीयलाई त्यसको संरक्षणमा समस्या देखिएको हो। लिमीका वडाध्यक्ष पाल्जोर तामाङ ११ औं शताब्दीको उक्त गुुम्बालाई धार्मिक मान्यताअनुुसार मर्मत तथा पुनर्निर्माण […]