डेढ महिनामा जम्मा दुई लाख लाइसेन्स प्रिन्ट

यातायात व्यवस्था विभागले डेढ महिनामा बल्ल दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोश्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन ।

सम्बन्धित सामग्री

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा २४ प्रतिशत पास

५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।

इन्जिनियरिङ लाइसेन्स परीक्षामा ४७.१७ प्रतिशत विद्यार्थी पास

२९ मंसिर, काठमाडौं । साधारण दर्तावाला इन्जिनियरिङ व्यवसायी नाम दर्ता (इन्जिनियरिङ लाइसेन्स) परीक्षामा जम्मा ४७.१७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार नेपाल इन्जिनियरिङ परिषद्ले सार्वजनिक गरेको नतिजा अनुसार ५ हजार ८२१ जना परीक्षार्थी मध्ये दुई हजार ७४६ जनाले लाइसेन्स परीक्षा पास गरेका छन् । परिषद्ले लाइसेन्स परीक्षा लिएको यो तेस्रो पटक हो । […]

चिकित्सक लाइसेन्स परीक्षा : अनुत्तीर्णको संख्या धेरै‚ ४६ प्रतिशतमात्र उत्तीर्ण

काठमाडौं : एमबीबीएस उत्तीर्ण गरिसकेपछि क्लिनिकल प्राक्टिस अर्थात बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गर्नुपर्छ, जसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।तर काउन्सिलले लिने यही लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण भएका धेरै जना फेल हुने गरेका छन्।पछिल्लो पटक काउन्सिलले असोज १० देखि १२ असोजसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्रमा मेडिकलतर्फ १ हजार ४९१ र डेण्टलतर्फ ३२० जना गरी जम्मा १ हजार ८११ जना परीक्ष

फर्मासिस्ट लाइसेन्स परीक्षामा २५.९२ प्रतिशत मात्रै पास

नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता (लाइसेन्स) परीक्षामा २५ दशमलव ९२ प्रतिशत विद्यार्थी मात्र पास भएका छन् । परिषद्ले शनिबार लिएको परीक्षामा सहभागी भएकामध्ये २०४ जना मात्र पास भएको हुन् ।नेपाल फार्मेसी परिषद्को फर्मासिस्ट नाम दर्ता परीक्षामा ७८७ जना सहभागी भएका थिए । सहभागीमध्ये जम्मा करिब २६ दशमलव मात्रै पास भएका हुन् । परीक्षा सानो भर्‍याङस्थित नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको थियो ।

ड्राइभिङ लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात...

नाम मात्रै ‘डिजिटल’ : लाइसेन्स लिन सास्ती

सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’ लिन, बैङ्कमा राजस्व जम्मा गर्न र फाराम बुझाउन मात्रै कम्तीमा नौ घण्टा लाग्छ । त्यहीमाथि दैनिक बाँडिने दुई सय ‘टोकन’ हात पार्न बिहान सखारै यातायात कार्यालय पुगेर लाम कुर्नुपर्ने अवस्था छ । एकान्तकुना कार्यालयमा दैनिक एक हजार

डेढ महिनामा दुई लाख लाइसेन्स प्रिन्ट

काठमाडौँ । यातायात व्यवस्था विभागले डेढ महिनामा जम्मा दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोस्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन । विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अझै करिब ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको छ,’ […]

२० लाख स्मार्ट लाइसेन्स छापिए तर, जाँच्ने मेसिन देशभरि ७५ वटा मात्र !

काठमाडौं : नेपालमा स्मार्ट लाइसेन्स (सवारीचालक अनुमतिपत्र) छपाइ सुरु भएदेखि हालसम्म २० लाख लाइसेन्स कार्ड छापिसकेको यातायात व्यवस्था विभागले दाबी गरेको छ।यसबाहेक फ्रान्सबाट ल्याएका १४ लाख थान स्मार्ट कार्ड छाप्ने प्रक्रियामा छ। तर त्यस्ता कार्ड जाँच (रिड) गर्ने मेसिनको संख्या भने अति थोरै छ।विभागका प्रवक्ता डा.लोकनाथ भुसालले देशभर स्मार्ट लाइसेन्स जाँच गर्ने मेसिन जम्मा ७५ वटा मात्र रहेको जानकारी दिए।उनले भने, ‘प्रदेशहरूमा ६० वटा पठाइएको छ, काठमाडौं उपत्यकाभित्र सम्बन्ध

फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न

नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।

पुर्नबीमाको लाइसेन्स लिन ६ कम्पनीको आवेदन

काठमाडौं। नयाँ पूर्नबीमा कम्पनीको लाइसेन्स लिन पाँच वटा आवेदन परेको छ। बीमा समितिले वैशाख १६ गते एउटा पूर्नबीमा कम्पनीको लाइसेन्सको आवेदन मागेको थियो। त्यसपछि,अन्नपूर्ण रि, प्रुडेन्सियल रि, जेन्यूइन रि र हिमालयन रिले लाइसेन्सका लागि आवेदन भरेका हुन्। अहिले नेपालमा जम्मा एउटा पूर्नबीमा कम्पनी ‘नेपाल रि इन्स्युरेन्स’ सञ्चालनमा छ।