डेढ महिनामा दुई लाख लाइसेन्स प्रिन्ट

काठमाडौँ । यातायात व्यवस्था विभागले डेढ महिनामा जम्मा दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोस्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन । विभागका सूचना अधिकारी लोकनाथ भुसालका अनुसार अझै करिब ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी छ । ‘अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको छ,’ […]

सम्बन्धित सामग्री

चिकित्सक लाइसेन्स परीक्षा : अनुत्तीर्णको संख्या धेरै‚ ४६ प्रतिशतमात्र उत्तीर्ण

काठमाडौं : एमबीबीएस उत्तीर्ण गरिसकेपछि क्लिनिकल प्राक्टिस अर्थात बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गर्नुपर्छ, जसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।तर काउन्सिलले लिने यही लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण भएका धेरै जना फेल हुने गरेका छन्।पछिल्लो पटक काउन्सिलले असोज १० देखि १२ असोजसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्रमा मेडिकलतर्फ १ हजार ४९१ र डेण्टलतर्फ ३२० जना गरी जम्मा १ हजार ८११ जना परीक्ष

इन्जिनियरको लाइसेन्स परीक्षा यस वर्ष तीन पटक हुने, तयार हुँदै क्यालेन्डर

७ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषदले इन्जिनियरहरुको लाइसेन्स परीक्षा वर्षमा तीन पटक लिने तयारी गरेको छ । परीक्षार्थीहरुलाई लामो समय कुर्न नपरोस् भन्ने उद्देश्यले यसै वर्ष तीन पटक परीक्षा लिने तयारी गरिएको हो । परिषदका उपाध्यक्ष डा. विकास अधिकारीले यस वर्ष असार, मंसिर र चैत महिनामा इन्जिनियरहरुको लाइन्सेस परीक्षा लिने गरी तयारी गरिरहेको जानकारी […]

एक महिनामा ६० वटा लाइसेन्स निलम्बन हुँदै

मंसिर महिनामा ६० वटा लाइसेन्स निलम्बलमा पारिने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंसिर महिनामा ६० वटा सवारीचालक अनुमति पत्रलाई निलम्बनका लागि यातायात व्यवस्था विभाग पठाएको हो ।

तीन महिनामा प्रारम्भिक प्रतिवेदन बन्ने

लगानी बोर्डले ७५० मेगावाटको पश्चिम सेती जलविद्युत आयोजना निर्माणका लागि भारतीय कम्पनी एनएचपीसी लिमिटेडलाई सम्भाव्यता अध्ययनको लाइसेन्स दिएको छ ।बिहीबार लगानी बोर्डले आयोजना सर्भेक्षणका लागि एनएचपीसीलाई लाइसेन्स दिएको जनाएको छ ।लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले एनएचपीसीका नायब महाप्रबन्धक अशोक कुमार जोशीलाई अनुमतिपत्र हस्तान्तरण गरेको बोर्डले जनाएको छ । लगानी बोर्डबाट लाइसेन्स पाएसँगै एनएचपीसीले […]

मेडिकल काउन्सिलको परीक्षामा ४२ प्रतिशत मात्र उत्तीर्ण

काउन्सिलले चार/चार महिनामा संचालन गर्ने लाइसेन्स परीक्षामा ३०–४० प्रतिशतको हाराहारीमा मात्र पेसा गर्न डक्टरहरु योग्य हुने गरेको तथ्याँक सार्वजनिक गरेको छ।...

पुसदेखि २ लाख लाइसेन्स प्रिन्ट, ५ लाख बाँकी

काठमाडौं, १३ फागुन । यातायात व्यवस्था विभागले पुसबाट सुरु गरेको चालक अनुमति पत्र (लाइसेन्स) हालसम्म २ लाखमात्र छापेको छ । विभागले डेढ महिनामा २ लाख प्रिन्ट गरेको र अझै ५ लाख लाइसेन्स प्रिन्ट गर्न बाँकी रहेको जनाएको छ । अहिले दैनिक ६ हजार लाइसेन्स प्रिन्ट भइरहेको र लाइसेन्स सम्बन्धित कार्यालयमा पठाइरहेको विभागको भनाई छ । […]

डेढ महिनामा जम्मा दुई लाख लाइसेन्स प्रिन्ट

यातायात व्यवस्था विभागले डेढ महिनामा बल्ल दुई लाख चालक अनुमति पत्र (लाइसेन्स) प्रिन्ट गरेको छ । पुस दोश्रो साताबाट प्रिन्ट थालिए पनि अझै सबै लाइसेन्स प्रिन्ट भइसकेको छैन ।

महोत्तरीमा तीन महिनामा एक सय ५२ दुर्घटना, १४ जनाले गुमाए ज्यान

महोत्तरी– महोत्तरीमा कात्तिकदेखि पुससम्म २१ हजार पाँच सय सवारीसाधन कारबाहीमा परेका छन् । पछिल्लो तीन महिनामा ट्राफिक कारबाहीबाट मात्र ८४ लाख ८१ हजार रुपैयाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय महोत्तरीले जनाएको छ । कारबाहीमा पर्नेमा लाइसेन्स तथा कागजपत्र नभएकादेखि दुर्घटनामा संलग्न सवारीसाधनसमेत छन् । यो अवधमिा एक सय ५२ वटा दुर्घटना भए । दुर्घटनामा […]

यी १७ वटा औषधि पसल कारबाहीमा

काठमाडौँ- औषधि व्यवस्था विभागले कात्तिक महिनामा निलम्बनमा परेका १७ वटा औषधि पसलहरुको विवरण सार्वजनिक गरेको छ। पसल दर्ता नगरेको, औषधि बेच्ने लाइसेन्स पाएको व्यक्ति पसलमा नभएको लगायत समस्या देखिएका औषधि पसललाई कारबाही गरिएको बताइएको छ। विभागले कात्तिक महिनामा गरेको अनुगमनका क्रममा १७ वटा औषधि पसललाई ७ देखि २१ दिनसम्म बन्द गराएको हो। निलम्बनमा पर्नेमा राधाकृष्ण […]

आठ महिनामा १० करोड राजश्व सङ्कलन

गलकोट । यातायात व्यवस्था कार्यालय बागलुङले चालू आर्थिक वर्षको शुरुवातको आठ महिनामा करीब रु १० करोड राजश्व सङ्कलन गरेको छ । धौलागिरिका चार जिल्लालाई कार्यक्षेत्र बनाएर सेवा प्रवाह गर्दै आएको यस कार्यालयले ब्लुबुक नवीकरण, सवारी अनुमतिपत्र (लाइसेन्स)लगायतका शीर्षकबाट रु नौ करोड ७९ लाख ६४ हजार २८८ राजश्व सङ्कलन गरेको छ । सवारी करबाट रु सात […]