पुर्नबीमाको लाइसेन्स लिन ६ कम्पनीको आवेदन

काठमाडौं। नयाँ पूर्नबीमा कम्पनीको लाइसेन्स लिन पाँच वटा आवेदन परेको छ। बीमा समितिले वैशाख १६ गते एउटा पूर्नबीमा कम्पनीको लाइसेन्सको आवेदन मागेको थियो। त्यसपछि,अन्नपूर्ण रि, प्रुडेन्सियल रि, जेन्यूइन रि र हिमालयन रिले लाइसेन्सका लागि आवेदन भरेका हुन्। अहिले नेपालमा जम्मा एउटा पूर्नबीमा कम्पनी ‘नेपाल रि इन्स्युरेन्स’ सञ्चालनमा छ।

सम्बन्धित सामग्री

स्वास्थ्य व्यवसायी परिषद्को सातौं लाइसेन्स परीक्षाका लागि आवेदन खुल्यो

२९ बैशाखमा बसेको परिषद्को परीक्षा समितिले लाइसेन्स परीक्षाका लागि आजदेखि देखि २८ जेठसम्म आवेदन खुला गर्ने निर्णय गरेको हो।

इन्जिनियरको लाइसेन्स परीक्षाको अनलाइन आवेदन १३ गतेदेखि खुल्ने

८ वैशाख, काठमाडौं । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरको लाइसेन्स परीक्षाको लागि अनलाइन परीक्षा आवेदन भर्न आह्वान गरेको छ । परिषद्ले सूचना जारी गर्दै वैशाख १३ गतेदेखि जेठ १६ गतेसम्म अनलाइन आवेदन खुला गर्ने र परिषदको वेबसाइट उल्लेख गरिए बमोजिम आवेदन दिन अनुरोध गरेको छ । परिषद्ले लाइसेन्स परीक्षाको मिति भने तय भइनसकेको जनाएको छ । […]

अनलाइन लाइसेन्स आवेदन अनिश्चितकालका लागि बन्द

काठमाडौं, कात्तिक २० । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली […]

अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अनलाइन आवेदन अनिश्चितकालका लागि बन्द हुने भएको छ । सरकारले आगामी १ मंसिरदेखि लाइसेन्स अनलाइन आवेदन लिने प्रणाली बन्द गर्ने भएको हो । यातायात व्यवस्था विभागले सूचना जारी गरेर लाइसेन्स अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुने जनाएको हो । अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुने […] The post अनलाइन लाइसेन्स आवेदन बन्द appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो

काठमाडौं, २४ साउन । ६३औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा) को लागि आवेदन खुल्ला भएको छ । नेपाल मेडिकल काउन्सिलले आज एक सुचना जारी गर्दै आगामी असोज ६ देखि ८ गतेसम्म हुने लाइसेन्स परीक्षाको अनलाइन आवेदन खुला गरेको जानकारी दिएको हो । भदौ २२ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ । आवेदन दिने मिति सकिएपनि […]

६३औँ चिकित्सक लाइसेन्स परीक्षाको आवेदन खुल्यो

असोज ६ देखि ८ गतेसम्म हुने ६३ औं चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स परीक्षा)को लागि आवेदन खुलेको छ।

आजदेखि नयाँ अनलाइन लाइसेन्स आवेदन बन्द

काठमाडौँ । आज चैत १ गते मङ्गलवार देखी सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि नयाँ आवेदन बन्द हुने भएको छ। यातायात व्यवस्था विभागले सूचना निकालेर अर्को सूचना नआएसम्मका लागि अनलाइन आवेदन बन्द हुने जनाएको हो। लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरूलाई दुई वर्ष पछि सम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको […]

चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन अब चाँडैै खुल्ने

काठमाडौं, ४ कात्तिक । लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन अब खुल्ने भएको छ । कोेरोना महामारीको कारण रोकिएको चालक अनुमतिपत्र लाइसेन्सको आवेदन अर्को साता खुल्ने यातायात व्यवस्था विभागले जनाएको छ । करीब ५ लाख जनाले परीक्षामा सहभागी हुन आवेदन दिएका छन् । आवेदन खुलाउन प्राविधिक तयारीमा जुटेको विभागले जनाएको छ । विभागले […]

लाइसेन्स ट्रायलका लागि आवेदन दिएकाको मिति 'रिसेड्युल' हुने

सवारी चालक अनुमति पत्र (लाइसेन्स) का लागि आवेदन दिएका सात लाख युवाहरु यतिबेला परीक्षाको पर्खाइमा छन्।