स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा २४ प्रतिशत पास

५ दिनसम्म सञ्चालन भएको विभिन्न विषयको नाम दर्ता (लाइसेन्स) परीक्षामा जम्मा २४ प्रतिशत मात्रै पास भएका छन्। विभिन्न विषयमा गरी ३ हजार २७५ जना परीक्षार्थी सहभागि भएकोमा ७९८ जना( २४. ३४ प्रतिशत) पास भएका छन्।

सम्बन्धित सामग्री

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा: ६२ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले लिएको लाइसेन्स परीक्षामा ६२ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले असोज १ गतेदेखि ५ गतेसम्म लिएको परीक्षाको नतिजा बुधार साँझ प्रकाशित गरेको हो।

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ४०.८५ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ४०.८५  प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्।

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत उत्तीर्ण

नेपाल स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ५६.८४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन्। परिषदले बिही, शुक्र र शनिबार लिएको परीक्षाको नतिजा आज सार्वजनि भएको हो।

स्वास्थ्य व्यवसायी परिषदद्वारा दोस्रो लाइसेन्स परीक्षाको फारम खुल्ला

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले दोस्रो लाइसेन्स परीक्षाका लागि फारम खुल्ला गरेको छ । आगामी ८, ९ र १० पुसमा लिइने परीक्षाका लागि परिषद्ले सूचना जारी गरेको हो ।गत २१, २२ र २३ भदौमा परिषद्ले पहिलो दर्ता प्रमाणपत्र लाइसेन्स परीक्षा अनुत्तीर्ण हुने र अनुपस्थित हुने विद्यार्थीलाई समेत मध्यनजर गरी अनलाइन फारम भर्न आग्रह गरेको छ ।परिषद्का अनुसार १६ कात्तिकदेखि १५ मंसिरसम्म दिन दोस्रो लाइसेन्स परीक्षाका लागि आवेदन सकिनेछ ।  दोब्बर दस्तुर तिरेर २० मंसिरसम्म आवेदन दिन सकिने परिषदले जनाएको छ ।

स्वास्थ्य व्यवसायी परिषदले लिएको लाइसेन्स परीक्षामा ६५ प्रतिशत पास

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक लिएको नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा ६५ दशमलब ११ प्रतिशत उत्तीर्ण भएका छन्। परिषदले २१, २२ र २३ परीक्षा लिएको थियो।

स्वास्थ्य व्यवसायी परिषद्को लाइसेन्स परीक्षा सोमबारदेखि तीन दिनसम्म हुने

नेपाल स्वास्थ्य व्यवसायी परिषद्ले नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा भदौ २१ ,२२ र २३ गते लिने भएको छ। यसअघि २ दिनमात्र परीक्षा सञ्चालन गर्ने तय गरेको परिषद्ले परीक्षार्थीको संख्या धेरै भएपछि ३ दिन परीक्षा लिने निर्णय गरेको हो।

स्वास्थ्य व्यवसायी परिषदको लाइसेन्स परीक्षा स्थगित

नेपाल स्वास्थ्य व्यवसायी परिषदले पहिलो पटक गर्न लागेको दर्ता परीक्षा (लाइसेन्स) स्थगित भएको छ। परिषदले असार १९ गते परीक्षा लिने तयारी गरेको थियो।