फार्मेसीको लाइसेन्स परीक्षामा जम्मा २० प्रतिशत उत्तीर्ण, गुणस्तरमा प्रश्न

नेपाल फार्मेसी परिषदले लिएको १८ औँ नाम दर्ता परीक्षा (लाइसेन्स) को ब्याचलर इन फार्मेसीमा २० प्रतिशत मात्र उत्तीर्ण भएका छन्। डिप्लोमा इन फार्मेसीमा उत्तीर्ण हुनेको संख्या ४६ प्रतिशत छ।

सम्बन्धित सामग्री

अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा २० प्रतिशत छुट

कास्कीको पर्यटकीय गाउँ घान्द्रुकमा आयोजना हुने अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवमा आगन्तुक पाहुनालाई २० प्रतिशत छुटको व्यवस्था हुने भएको छ । यही जेठ १७ देखि २० गतेसम्म अन्नपूर्ण गाउँपालिका–१०, घान्द्रुकमा हुन लागेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सव–२०८० एवं तेस्रो अन्नपूर्ण म्याराथनको अवसरमा घान्दुक पुगेका पाहुनालाई २० प्रतिशत होटल आवाससहितको सेवामा २० प्रतिशत विशेष छुट हुने बताइएको छ […]

कोभिडपछि २० प्रतिशत व्यवसायी पलायन भएको अनुमान

गण्डकी प्रदेशमा करिब २० प्रतिशत होटल व्यावसायी पलायन भएको होटल व्यावसाय महासंघले बताएको छ। महासंघ गण्डकीले कोभिड–१९ र त्यसको असरका कारण करिब २० प्रतिशत होटल व्यवसायी पलायन भएको जनाएको हो।...

निर्यातलाई जीडीपीको २० प्रतिशत पुुर्‍याउने लक्ष्य

काठमाडौं, फागुन २७ । निर्यात व्यापारलाई कुुल गार्हस्थ्य उत्पादन (जीडीपी)को २० प्रतिशत पुुर्‍याउने लक्ष्यसहित नेपाल व्यापार एकीकृत रणनीति तयार भएको छ । जीडीपीमा हाल ६ दशमलव ३ प्रतिशत रहेको वस्तुु तथा सेवाको अनुुपात बढाएर २० प्रतिशत पुर्‍याउने लक्ष्यसहित नयाँ व्यापार रणनीति तयार गरिएको हो । जीडीपीमा हाल ४८ दशमलव १ प्रतिशत रहेको कुल व्यापार क्षेत्रको […]

बागलुङमा २० प्रतिशत रोपाइँ

गलकोट । बागलुङमा मध्य असारसम्म जम्मा २० प्रतिशत मात्रै धान रोपाइँ भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार यसवर्ष मनसुन छिट्टै सक्रिय भएका कारण छिटो रोपाइँ सुरु भएकाले बागलुङमा २० प्रतिशत मात्रै धान रोपाइँ भएको जनाएको छ । किसानले पानी परेपछि अहिले धमाधम धान रोपाइँ गरेका कारण असार मसान्तसम्म ६० प्रतिशत रोपाइँ सकिने ज्ञान केन्द्रले […]

युक्रेनको २० प्रतिशत भू–भागमा रुसको कब्जा

रूसले युक्रेनको २० प्रतिशत भू–भागमा कब्जा गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो २० प्रतिशत भू–भागमा कब्जा गरेको दाबी गरेका हुन्।‘हाम्रो कुल भू–भागको करिब २० प्रतिशत भू–भाग रूसले कब्जा गरेको छ’, बिहीबार लक्जम्बर्गमा सांसदहरूलाई सम्बोधन गर्दै उनले भने। देशको पूर्वी सीमा क्षेत्रमा पृथकतावादीले कब्जा गरिरहेकै ठाउँमा रूसले कब्जा गरेको उनको दाबी छ।   युक्रेनमा आन्दोलनरत पृथकतावादीलाई पहिले पनि रूसको सहयोग रहेको आरोप युक्रेनले लगाउने गर

नेपालगन्ज आइसिपीको काम २० प्रतिशत

नेपालगन्ज नाकामा निर्माणाधीन आइसिपी (एकीकृत भन्सार जाँच चौकी) को काम अहिलेसम्म २० प्रतिशत सकिएको छ।...

वोमी लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

वोमी लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयर सदस्यहरुलाई अधिकतम २० प्रतिशत बोनस सेयर दिने भएको छ । संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट २० प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो ।लघुवित्त सञ्चालक समितिको कात्तिक २५ गते बसेको बैठकले हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । जसअनुसार लघुवित्तले कुल ८ करोड २३ लाख ८८ हजार ८८० रुपैयाँ बराबरको बोनस वितरण गर्नेछ ।प्रस्तावित लाभांश राष्ट्र बैंकबाट स्वीकृत भई लघुवित्तको आगामी वार्षिक साधारणसभाबाट पारित भएपश्चात ल

मेरो माइक्रोफाइनान्सले २० प्रतिशत बोनस दिने

१९ असोज, काठमाडौं । मेरो माइक्रोफाइनान्सले गत आर्थिक वर्षको मूनाफाबाट शेयरधनीहरुलाई २० प्रतिशत बोनस शेयर दिने भएको छ । मंगलबार बसेको कम्पनीको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर दिने निर्णय गरेको हो । कम्पनीले बोनससँगै शेयरधनीहरुलाई कर प्रयोजनका लागि १.०५ प्रतिशत नगद लाभांश समेत दिने भएको छ । कम्पनीले निर्णयको जानकारी नेपाल स्टक […]

२० प्रतिशत शय्या बालबालिकाका लागि छुट्याउन आग्रह

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै अस्पताललाई आफ्नो शय्याको २० प्रतिशत कोभिड–१९ सङ्क्रमित बालबालिकाको उपचारका लागि छुट्याउन आग्रह गरेको छ । मन्त्रालयका गुणस्तरमापन तथा अनुगमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्यायले सूचना जारी गर्दै सरकारी, निजी, सामुदायिक र सहकारी अस्पताललाई २० प्रतिशत बालबालिकाका लागि कोभिड–१९ शय्या छुट्याउन आग्रह गर्नुभएको हो । “सङ्क्रमणको दोस्रो लहर जस्तै पुनः तेस्रो …