चिकित्सक लाइसेन्स परीक्षा : अनुत्तीर्णको संख्या धेरै‚ ४६ प्रतिशतमात्र उत्तीर्ण

काठमाडौं : एमबीबीएस उत्तीर्ण गरिसकेपछि क्लिनिकल प्राक्टिस अर्थात बिरामीको उपचार गर्न नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा उत्तीर्ण गर्नुपर्छ, जसका लागि काउन्सिलले हरेक ४/४ महिनामा परीक्षा लिने गर्छ।तर काउन्सिलले लिने यही लाइसेन्स परीक्षामा एमबीबीएस उत्तीर्ण भएका धेरै जना फेल हुने गरेका छन्।पछिल्लो पटक काउन्सिलले असोज १० देखि १२ असोजसम्म भएको चिकित्सक दर्ता प्रमाणपत्रमा मेडिकलतर्फ १ हजार ४९१ र डेण्टलतर्फ ३२० जना गरी जम्मा १ हजार ८११ जना परीक्ष

सम्बन्धित सामग्री

चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण

एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ।  बीडीएसतर्फ  २९९ जना  परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

चिकित्सक लाइसेन्स परीक्षा प्रकाशित, ५४.६२ प्रतिशत उत्तीर्ण

एमबीबीएसतर्फ १ हजार ३५६ जना सहभागी थिए। उनीमध्ये ७ सय ५१ जना (५५.३८ प्रतिशत) परीक्षार्थी उत्तीर्ण भएका छन्। दुई जनाको नतिजा भने विथहेल्डमा राखिएको छ।  बीडीएसतर्फ  २९९ जना  परीक्षामा सहभागी भएका थिए । ती मध्ये १५३ जना (५१.१७ प्रतिशत) उत्तीर्ण भएका छन् ।

चिकित्सक लाइसेन्स परीक्षा माघको दोस्रो साता (सूचनासहित)

काठमाडौं । आगामी माघको दोस्रो सातादेखि  नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स)को परीक्षा  सञ्चालन गरिने भएको छ । आइतबार काउन्सिलले एक सूचना जारी गर्दै माघ १२ गतेदेखि १४ गतेसम्मका लागि परीक्षा तालिका तोकेको हो ।परीक्षामा सहभागी हुन इच्छुकले आगामी २७ मङसिरदेखि २७ पुससम्म फारम भर्न सकिने सूचनामा उल्लेख गरिएको छ । यस्तै, […]

चिकित्सक लाइसेन्स परीक्षा माघ १२ देखि १४ सम्म

काठमाडौं: नेपाल मेडिकल काउन्सिलको ६४ औँ चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षाको आगामी माघ १२ देखि १४ गतेसम्म हुने भएको छ। काउन्सिलले आगामी आगामी माघ १२ देखि १४ माघसम्म हुने परीक्षामा सहभागी हुन चाहनेले आगामी २७ मंसिरदेखि २७ पुससम्म नियमित रुपमा फारम भर्न सक्नेछन्। यस्तै २८ र २९ पुसमा भने विलम्ब शुल्क तिरेर फारम भर्न सक्ने काउन्सिलले जनाएको छ।काउन्सिलले फारम भने प्रक्रिया अनलाइनबाट हुने र तोकिएको अवधिभर चौविसै घण्टा सेवा लिन सकिनेसमेत सूचनामा उल्लेख गरेको छ।काउन्सिलले हरेक वर्षको

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा डाक्टरी पढेको ३६ पटकसम्म फेल

नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका बेला विदेशमा अध्ययन गरेको चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ।   नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स...

चिकित्सक लाइसेन्स परीक्षा : विदेशमा पढेका ३६ पटकसम्म फेल - Naya Patrika

नेपालको मेडिकल शिक्षाको गुणस्तरमाथि प्रश्न उठेका वेला विदेशमा अध्ययन गरेका चिकित्सक ३६ पटकसम्म फेल भएको तथ्य पत्ता लागेको छ । नेपाल मेडिकल काउन्सिलले लिने चिकित्सक लाइसेन्स परीक्षामा विदेशमा अध्ययन गरेर...पूरा पढ्नुहोस् »