अमेरिकी ड्रोनले बमले भरिएको कार ध्वस्त पार्दा…

एजेन्सी, १४ भदौ । काबुल बिमानस्थलमा बिष्फोटको योजनासहित कारमा बमले भरिएर आक्रमण गरिदै थियो । अमेरिकी गुप्तचर निकायले केही दिन अघि नै आक्रमण हुनसक्ने सूचनाका आधारमा सचेत हुन भनेको थियो । गत हप्ता २ सय जना मारिने गरी भएको आत्मघाती बम हमलालगत्तै अर्को आक्रमणको योजना बुनिएको थियो । अमेरिकी सेनाले आक्रमणको योजनाबारे सूचना पाएपछि ड्रोन […]

सम्बन्धित सामग्री

सस्तो ईभीको मुद्दामा छलफल गर्न इयूलाई चीनको आग्रह

काठमाडौं । चीन सरकारले अथाह रकम विद्युतीय कार निर्मातालाई अनुदान गिएर यूरोपियन यूनियन भित्रै कारको बजार ध्वस्त बनाउन लागेको भन्दै इयूले आपत्ति जनाएको थियो । यतिसम्म की इयूले यस्तो अनुदान सम्बन्धी अनुषन्धान गर्ने बतायो । इयूको यस्तो घोषणा पनि चीनले युरोपियन यूनियनलाई उत्पन्न विवादको समाधानका लागि वार्तामा आउन आग्रह गरेको हो । इयूले गत बुधबार […]

क्रिमियाको पुलमा कार कुदाउँदै पुटिन

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रिमियाको पुलमा मर्सिडिज चलाएर आफू र रूस कमजोर नरहेको सन्देश दिएका छन्।उक्त पुल उक्रेनको सेनाले अक्टोबरमा ध्वस्त गरेको थियो। आफैँ गाडी चलाउँदै पुगेका पुटिनले आफू विरामी र कहिले सिँढीबाट खसेको अफवाह प्रसारण गर्ने सबै सञ्चारमाध्यमको मुख बन्द गरेका छन्। पश्चिमी सञ्चारमाध्यमले पुटिन विरामी रहेको जस्ता हल्ला मचाउँदै आएका छन्।दुई महिनाभन्दा कम समयमै यो पुलमा गाडी चलाएर पुटिनले विश्वलाई फेरि आफ्नो शक्तिको प्रमाण दिएका छन्।क्रिमियाको

क्राइमिया-रुस जोड्ने पुल ध्वस्त

२२ असोज, काठमाडौं । क्राइमियालाई रुससँग जोड्ने मुख्य सडक र रेल पुल ध्वस्त भएको छ । कार बम विस्फोटबाट पुल ध्वस्त भएको मस्कोका अधिकारीले जानकारी दिएका छन् । क्रिमियन पुलको सडक ट्राफिक छेउमा एक कारबम विस्फोट भएको र तेल भरिएका ट्याङ्कर रहेको रेलमा आगो लागेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको […]

युक्रेनमा बम विस्फोट हुँदा छ जनाको मृत्यु

युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् ।पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको "रेट्रोभिल"  सपिङ मलको अगाडि छवटा शव राखिएको थियो । भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

युक्रेनको कीभको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु

कीभ । युक्रेनको राजधानी कीभको एक किनमेल केन्द्रमा रातभर भएको बम विस्फोटमा कम्तीमा छ जनाको मृत्यु भएको एएफपी पत्रकारले सोमबार बताएका छन् । पत्रकारका अनुसार कीभको उत्तरपश्चिममा रहेको रेट्रोभिलू सपिङ मलको अगाडि छ वटा शव राखिएको थियो। भवनमा शक्तिशाली विस्फोट भएको थियो जसले यसको कार पार्कमा रहेका सवारीसाधनहरू समेत ध्वस्त पारेको थियो ।

सीसीटीभीमा कैद भयो खतरनाक दुर्घटना (भिडियो)

हङकङको एक सडकमा बत्तिँदै आएको कार छेउको ट्राफिक आइल्यान्डको पोलमा ठोकिएर दुर्घटनामा परेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  सडक किनारमा राखिएको सीसीटीभी क्यामरामा दुर्घटनाको दृश्य कैद भएको छ ।  अनियन्त्रित भएपछि कार पोलमा ठोकिएर हावामा उडेको र छेउको भाग पूरै ध्वस्त भएको देखिन्छ ।  सौभाग्यवश, यति ठूलो दुर्घटना हुँदा पनि चालक र यात्रु बाँचेका छन् ।    Car collides with road pole in Hong Kong, driver & passenger SURVIVE pic.twitter.com/zToPQbM9F3 — RT (@RT_com) Janua...

काबुलमा अमेरिकाले ड्रोन आक्रमण गरेर आईएसको कार बम 'ध्वस्त पारिदियो'

काठमाडौं । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) को कार बमलाई ‘नष्ट गरिदिएको’ छ । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती कार बम विस्फोट गर्न खोजिरहेको एक जनालाई अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर मारिदिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।  ठुलो परिमाणमा विष्फोटक पदार्थ बोकेको कारलाई अमेरिकी सैनिकको मानवरहित विमानले आक्रमण...

भारतमा पहिरोमा फसेकाहरूको उद्धारकार्य जारी

भारतको हिमाचल प्रदेशमा रहेको किन्नौर जिल्लामा पहिरो आएपछि त्यसमा फसेका मानिसको खोजी तथा उद्धार बिहीवार पनि भइरहेको छ ।  पहिरोका कारण १३ जनाको ज्यान गइसकेको छ ।  राजमार्गमा पहिरो जाँदा एउटा बस, ट्रक र दुईवटा कार ध्वस्त भएका थिए । बसमा रहेका कैयौं व्यक्ति अझै पनि त्यहीँ फसिरहेको प्रहरीले जनाएको छ ।  प्रहरी र अर्धसैनिक बल समेत गरी १०० भन्दा बढी उद्धारकर्तालाई हिलो हटाएर उद्धारका लागि खटाइएको छ । उनीहरूले चारवटा अर्थ रिमुभर यन्त्र उपयोग गरिरहेका छन् ।  घटनाको भिडियोमा डाँडाबाट पत्थरहरू खसि...

क्यालिफोर्निया आगलागी : दुई बच्चासहित ५ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोमा एक वृद्धा, दुई बालबालिका र दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका बीबीसीले जनाएको छ।  डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्का...