काबुलमा अमेरिकाले बिष्फोटकले भरिएको कारमा हमला गर्दा नजिकै रहेका १० सर्वसाधारणको मृत्यु

अमेरिकाले गरेको ड्रोन हमलामा अफगानिस्तानको काबुलमा १० जना सर्वसाधारणको मृत्यु भएको उनीहरुका परिवारका सदस्यहरुले खुलासा गरेका छन् । अमेरिकाले आईसीस केलाई लक्ष्यीत गरेर गरेको आक्रमणमा मृत्यु हुनेमा साना बालबालिकाहरुसमेत रहेको जनाइएको छ । बिष्फोटक पदार्थले भरिएको कारमा अमेरिकाले ड्रोन हमला गरेर ध्वस्त बनाएको थियो । त्यही क्रममा बिष्फोटक पदार्थले भरिएको कार नजिकै एउटा संयुक्त परिवारका […]