सीसीटीभीमा कैद भयो खतरनाक दुर्घटना (भिडियो)

हङकङको एक सडकमा बत्तिँदै आएको कार छेउको ट्राफिक आइल्यान्डको पोलमा ठोकिएर दुर्घटनामा परेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  सडक किनारमा राखिएको सीसीटीभी क्यामरामा दुर्घटनाको दृश्य कैद भएको छ ।  अनियन्त्रित भएपछि कार पोलमा ठोकिएर हावामा उडेको र छेउको भाग पूरै ध्वस्त भएको देखिन्छ ।  सौभाग्यवश, यति ठूलो दुर्घटना हुँदा पनि चालक र यात्रु बाँचेका छन् ।    Car collides with road pole in Hong Kong, driver & passenger SURVIVE pic.twitter.com/zToPQbM9F3 — RT (@RT_com) Janua...

सम्बन्धित सामग्री

सुधारगृहमा काेचाकाेच बालबालिका, जहाँ छ अभावैअभाव

काठमाडौं : गत सोमबार भक्तपुरकाे थिमीमा फरक दृश्य देखा पर्‍यो। शरीरमा कपडासमेत नलगाएका केही युवाहरू रड बोकेर सडकमा निस्किए।उनीहरू बाटोमा गुडिरहेका सवारीसाधनलाई रोकेर जुन बाटोबाट आएकाे हाे, उतै फर्काउन आदेश दिइरहेका थिए। मान्छेहरू आफ्ना घरका छतबाट उक्त दृश्य माेबाइलमा कैद गरिरहेका थिए।कतिलाई यो दृश्यले आश्चर्यमा पारेको थियो। यसअघि हुने सडक आन्दोलनमा यो किसिमकाे खतरनाक 'स्टण्ट' आन्दोलनकारीले गरेका थिएनन्। तर, सोमबार देखिएको दृश्य फरक थियो। अहिले पनि सामाजिक सञ्जालमा ती भि

अमेरिकाको ओहायोमा लिकबाट खसेका ५० वटा ट्रेनका डिब्बामा कस्तो खतरनाक रसायन थियो?

पेन्सिल्भेनिया सीमा नजिकैको ओहायोको एउटा टाउनको बीचबाट तीव्र गतिमा गुडिरहेको रेलको नियमित आवाज यसै महिनाको सुरुमा चिसो रातमा भने फरक भयो । त्यो रात ज्वालाहरुसहित भयानक आवाज आयो । जसले अमेरिकामा खतरनाक रसायनहरू ढुवानी गर्दा उत्पन्न हुने जोखिमहरूलाई समेत उजागर गरेको छ । एक सुरक्षा क्यामेराले आ्हायोको सलेम नजिकै उक्त ट्रेनको भिडियो कैद गरेको छ, […]

सीसीटीभीमा कैद भयो खतरनाक सडक दुर्घटना (भिडियो)

भारतको पंजाब राज्यको खरडमा तीव्र गतिमा गुडिरहेको एक कारले डिभाइडरमा उभिएका दुई मानिसलाई ठोकेको खतरनाक भिडियो सार्वजनिक भएको छ ।  कारको गति तीव्र हुनाले दुवै युवकलाई लगभग १० फीटसम्म उफारेर सडकपारि फालेको थियो । कार स्ट्रीट लाइटको पोललाई भत्काउँदै कैयौं फीटसम्म घिस्रिँदै गएको थियो ।  दुर्घटनामा चारजनाको मृत्यु भएको छ र कैयौं मानिस घाइते छन् ।  खरड लुधियाना हाइवेमा मर्नेमा बाटोमा रहेका दुई र कारमा रहेका दुईजना छन् ।  आइतवार साढे दुई बजे घटना भएको हो ।  लगभग १२ चोटि पल्टा ...

ट्रम्प कोरोना संक्रमित अमेरिकीलाई ग्वानटानामो टापुमा पठाउन चाहन्थे

एजेन्सी, ८ असार । कोरोना भाइरसका संक्रमितलाई तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खतरनाक अपराधी र आतंककारीलाई कैद गर्ने गरिएको ग्वानटानामो टापुमा पठाउन चाहेको खुलेको छ । उनले टापुमा संक्रमितलाई पठाएर अमेरिकामा सर्न नदिने प्रस्ताव समेत निकटस्थसँग राखेको खुलेको हो । वासिङ्टन पोष्टले नयाँ प्रकाशित पुस्तकलाई उदृत गर्दै ट्रम्पले आफ्नो कर्मचारीहरुसँग टापुमा राख्ने कुरा गरेको र […]

होसियार! इन्टरनेटमा भाइरल बन्दैछ आत्महत्या गराउने खतरनाक गेम

भारतको मध्यप्रदेशमा एक किशोरले रेलको ट्र्याकमा आत्महत्या गरे। ११ कक्षामा अध्ययनरत सात्विक पाण्डे नामका ती किशोर रेलको ट्र्याकमा घुँडा टेकेर बसेका थिए। तीव्र गतिमा आएको रेलले उनको शरीर टुक्राटुक्रा पारिदियो। सिसीटिभीमा कैद भएको यो घटना शनिबार रातिको हो। सात्विक बुबाआमाको एक्लो छोरा थिए। अभिभावकले उनलाई कुनै कुर...