क्रिमियाको पुलमा कार कुदाउँदै पुटिन

मस्को : रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार क्रिमियाको पुलमा मर्सिडिज चलाएर आफू र रूस कमजोर नरहेको सन्देश दिएका छन्।उक्त पुल उक्रेनको सेनाले अक्टोबरमा ध्वस्त गरेको थियो। आफैँ गाडी चलाउँदै पुगेका पुटिनले आफू विरामी र कहिले सिँढीबाट खसेको अफवाह प्रसारण गर्ने सबै सञ्चारमाध्यमको मुख बन्द गरेका छन्। पश्चिमी सञ्चारमाध्यमले पुटिन विरामी रहेको जस्ता हल्ला मचाउँदै आएका छन्।दुई महिनाभन्दा कम समयमै यो पुलमा गाडी चलाएर पुटिनले विश्वलाई फेरि आफ्नो शक्तिको प्रमाण दिएका छन्।क्रिमियाको

सम्बन्धित सामग्री

पुटिन जेल र ट्रम्प पक्राउ परेको झूटा तस्बिर भाइरल

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई पक्राउ गरिएका तथा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई कारागारमा हालिएका झूटा तस्बिरले सामाजिक सञ्जाल भरिएका छन् । केही दिनदेखि सञ्जालमा छापछापति भएका ती तस्बिर उपकरण अर्थात् ‘आर्टिफिसियल इन्टेलिजेन्स’ औजार प्रयोग गरेर बनाइएका हुन् । पूर्वराष्ट्रपति ट्रम्प स्वयम्ले यो साताको प्रारम्भमा आफू पक्राउ पर्नसक्ने बताएपछि उहाँलाई सुरक्षाकर्मीले घेरेर नियन्त्रणमा लिएका तस्बिरले सामाजिक सञ्जाल …