काठमाडौं । अमेरिकी सेनाले इस्लामिक स्टेट (आईएस) को कार बमलाई ‘नष्ट गरिदिएको’ छ । आइतबार अफगानिस्तानको काबुल विमानस्थलमा आत्मघाती कार बम विस्फोट गर्न खोजिरहेको एक जनालाई अमेरिकी सेनाले ड्रोन आक्रमण गरेर मारिदिएको अमेरिकी अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।
ठुलो परिमाणमा विष्फोटक पदार्थ बोकेको कारलाई अमेरिकी सैनिकको मानवरहित विमानले आक्रमण...