क्यालिफोर्निया आगलागी : दुई बच्चासहित ५ जनाको मृत्यु

अमेरिकाको क्यालिफोर्निया राज्यमा कार फायर नाम दिइएको डढेलोमा एक वृद्धा, दुई बालबालिका र दुई अग्निनियन्त्रकले ज्यान गुमाएका छन् भने हजारौँ मानिस विस्थापित बनेका बीबीसीले जनाएको छ।  डढेलोले पाँच सयभन्दा बढी संरचना ध्वस्त बनाएको छ भने हजारौँ घरहरू जोखिममा परेका छन् । वेगसाथ चलेको हावाहुरीका कारण त्यहाँ आगोका लप्का...