घरको यस दिशामा भुलेर पनि भान्छा वा शौचालय नबनाउनुहोस्

एजेन्सी । हिन्दू धर्ममा वास्तुशास्त्रको ठूलो महत्व छ । वास्तुशास्त्रमा घरको सजावटदेखि लिएर घर, भवन, कार्यालय निर्माणसम्मका धेरै कुराहरु भनिएको छ । भान्सा कुन दिशामा हुनुपर्छ र शौचालय कुन दिशामा हुनुपर्छ भन्ने पनि वास्तुशास्त्रमा उल्लेख छ ।

सम्बन्धित सामग्री

प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र सिन्की भान्छा घरका …

अस्वस्थ मासुका परिकार बेच्छ बर्गर हाउस, थकाली भान्छा फोहोर

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली भोजनालयहरूको अनुगमन गर्दा भान्छा स्वच्छ नरहेको र फोहोर रहेको पाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।स्वास्थ्य विभागको नेतृत्वमा कामपा-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो। स्वास

पुतलीसडकमा आगलागी हुँदा ९ लाखको सामान जलेर नष्ट

काठमाडौँ । काठमाडौँको पुतलीसडकमा आगलागीबाट ९ लाखको धनमाल जलेर नष्ट भएको छ। काठमाडौँ महानगरपालिका–२८ पुतली सडकस्थित रत्न गोविन्द श्रेष्ठको घरमा ग्यास लिक भई आइतबार बेलुकी आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट भान्छा कोठा, बैठक कोठा र घर नजिकैको उनकै छोरा जीवन गोविन्द श्रेष्ठको भान्छा कोठा तथा बैठक कोठामासमेत रहेको सामानहरू जलेर करिब ९ लाख रूपैयाँ […]

उपभोक्ताको भान्छा महँगो, भाउ बढाएको बिरुद्धमा धर्ना र जुलुस

काठमाडाैं : सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको छ। खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २ सय रुपैयाँ भाउ बढाएर सरकारले उपभोक्ताको भान्छा महँगो बनाएको हो।खाना पकाउने एलपी ग्यासमा दुई सय रुपैयाँ वृद्धि गर्दै १८ सय रुपैयाँ पुर्‍याइएको छ।जनतालाई महङ्गीको मार थोपरेर पटक पटक मूल्य बढाउँदै लगेपनि आयल निगमले भने अझै आफूलाई घाटा नै रहेको जवाफ दिइरहेको छ। निगमको टालटुले जवाफ र मूल्यवृद्धि विरुद्ध विद्यार्थी संगठनहरु आन्दोलित बनेका छन्।स्थानीय तह चुनावको भोलिपल्टै ग्यास बाहेकका इन्धनमा भाउ बढाएको

हाम्रो भान्छा कहिलेसम्म असमावेशी ?

नेपाली समाज विश्व परिवेश भन्दा फरक परिवेशमा हुर्केको समाज हो । यहाँका हरेक चालचलन रितिरिवाज अरुका लागि नौला र अनौठो लाग्छन् । हेर्दा सामान्य लाग्ने कुराहरू पनि जीवनमा ठुलो महत्व राख्दछ । खाना जीवन जिउने महत्वपूर्ण आधार हो । खानाको कुरा गर्दा किचेन वा भान्छाका कुरा पनि छुटाउनु हुन्न जस्तो लाग्छ । यस लेखमा हाम्रो भान्छा कस्तो प्रकारका छ भन्ने विषयमा केही चर्चा गर्ने जमर्को गरेकी छु । पितृसत्ताका कारणले भान्छा भन्ने वित्तिकै महिलाका कार्य क्षेत्रको रुपमा लिइन्छ । जताततै समावेशीको कुरा चलिरहँदा

रुस-युक्रेन युद्धले नेपालीको भान्छा महङ्गियो, आर्थिक संकटको खतरा

काठमाडौं, १७ फागुन । रुस युक्रेन युद्धले विश्वकै अर्थतन्त्रमा असर परिसकेको छ । रुस र युक्रेन दुवै निर्यातमुखी देश हुन् । तेल, ग्याँस, खाने तेल देखि गहुँसम्म निर्यात गर्छन् दुवै देश । रुसले विश्व बजारमा कच्चा तेलको १० प्रतिशत उत्पादन गर्छ । उसले यूरोपमा मात्र कुल आपूर्तिको ४० प्रतिशत ग्याँस ओगट्छ । अहिले युक्रेनमा रुसले […]

विषादीरहित भान्छा

काठमाडौँ उपत्यकाका किसानले तरकारीलाई रोग/कीराबाट जोगाउन विषादी हाल्दै आएबाट उपभोक्ताले कसरी सजिलै विषादी सेवन गरिरहेका छन् भन्ने देखिन्छ।...

‘भान्छा चरुवा डरलाग्दा ढाडे बिरालाहरु’

बालकृष्ण मैनाली बिराला कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेकोचाहिँ प्रायः गरेर चार किसिमका बिरालाहरु हुन्छन् । त्यसमध्ये रंगको हिसाबले खैरो, कालो, सेतो र हिमालमा पाइने एक विशेष प्रकारको हिमाली बिरालो । […]

अचाक्ली महँगियो भान्छा

कोभिड–१९ महामारीका कारण आयस्रोत गुमेर उपभोक्ताको क्रयशक्ति कमजोर बनेका बेला नेपालीको भान्छा अचाक्ली महँगिएको छ। तोरी, भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउलगायत दैनिक उपभोग्य वस्तुको मूल्य अस्वाभाविक रूपमा बढेको छ। यसले गर्दा रोजगारी गुमाएका र कम ज्यालामा काम गर्ने वर्ग बढी मारमा परेका छन्। खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार पछिल्लो दुई साता अवधिमा दैनिक उपभोग्य वस्तुको मूल्य निकै बढेको छ। ‘पछिल्लो डेढ वर्षमा सबैभन्दा बढी खानेतेलमा मूल्य बढेको छ’, अध्यक्ष श्रेष्ठले भने, ‘प्रतिलिटर...

भान्छा नै औषधालय, घरमै सहज उपचार

–आयुर्वेदकर्मी बिन्दुप्रसाद गुरागाइँ । काठमाडौं ।  सबैलाई थाह नहुन सक्छ भान्छा नै औषधालय हो भन्ने । भान्छामा सजिलैसँग उपलब्ध हुने विभिन्न प्रकारका मसला तथा खाद्य पदार्थले औषधिको काम गरिरहेको हुन्छ । केही ...