७ कात्तिक, काठमाडौं । काठमान्डुले सामाजिक सञ्जालमार्फत स्मित पटेललाई अनुबन्ध गरेको जनाएको हो ।
अमेरिकी विकेटकिपर ब्याटर पटेलले भारतबाट खेल्दा सन् २०१२ को यू-१९ विश्वकप पनि जितेका छन् ।
हाल अमेरिकी राष्ट्रिय टोलीबाट नियमित खेल्दै आएका स्मित टप …
रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–२ स्वारामा ढुंगा प्रहारबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार साँझ करिब ५ः३० बजे घरनजिकैको बाटोमा खेलिरहेका स्थानीय बलबहादुर नाथका ६ वर्षीय छोरा रमेश नाथको ढुंगा प्रहारबाट मृत्यु भएको हो। बालकलाई सोही स्थानका ३३ वर्षीय भक्तबहादुर नाथले एक्कासि टाउकोमा ढुंगा प्रहार गर्दा उनी घाइते भएका थिए । ढुंगा […]
हवाना– अमेरिकी विदेशमन्त्री मार्को रुबियोले क्युबामा परिवर्तन चाहने नागरिकलाई अवसरको सदुपयोग गर्न आग्रह गरेपछि क्युबाले अमेरिकाको आलोचना गरेको छ । क्युबाले अमेरिकाले सार्वजनिक रूपमा गुप्तचर निकाय सीआईएका लागि भर्ती अभियान चलाएको भन्दै व्यङ्ग्य गरेको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार इरानसँगको विषय टुङ्ग्याएपछि अमेरिकाले क्युबाको मामिलामा ध्यान दिने बताएका थिए । उनले क्युबासँगको सम्झौतालाई अघि […]
एजन्सी । गत साता भएका प्रदर्शनका क्रममा वर्षौँयताकै गम्भीर सहरी हिंसा भड्किएपछि फ्रान्सले यस सप्ताहान्तमा हुन सक्ने प्रदर्शन र झडप नियन्त्रण गर्न देशभर करिब ७० हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ । विद्यालयको वातावरण र शैक्षिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै माध्यमिक तहका विद्यार्थीहरूले सुरु गरेको प्रदर्शन देशव्यापी बनेको थियो । आन्दोलनमा बढ्दो महँगी र जीवनयापनको लागतप्रति […]
RajdhaniDaily.com | काठमाडौं । विश्वव्यापी रूपमा वेब प्रविधि पीएचपी (PHP) मा गम्भीर सुरक्षा जोखिम देखिएपछि नेपाल राष्ट्र बैंकले आफ्नो आधिकारिक वेबसाइट तथा सम्बन्धित सेवाहरू -