‘भान्छा चरुवा डरलाग्दा ढाडे बिरालाहरु’

बालकृष्ण मैनाली बिराला कति किसिमका हुन्छन् र कति किसिमका बनाइन्छन् ? कि त बिरालो विशेषज्ञलाई थाहा होला, कि त बिरालोको अनुसन्धानमा लागेका अनुसन्धानकर्ताहरुलाई थाहा होला । प्रायः नेपाली जनजनले बिरालोको बारेमा बुझेको भनेकोचाहिँ प्रायः गरेर चार किसिमका बिरालाहरु हुन्छन् । त्यसमध्ये रंगको हिसाबले खैरो, कालो, सेतो र हिमालमा पाइने एक विशेष प्रकारको हिमाली बिरालो । […]