प्रभु बैंकका ग्राहकलाई सिन्की भान्छा घरमा आकर्षक छुट

काठमाडौं । प्रभु बैंक लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित सिन्की भान्छा घर बीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट मार्केटिङ विभागका वरिष्ठ प्रबन्धक शेखरराज बास्टकोटी र सिन्की भान्छा घरका …

सम्बन्धित सामग्री

एनएमबि बैंक र सामसङबीच सम्झौता, वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट

काठमाडौं । एनएमबि बैंक लिमिटेडको एनएमबि स्मार्ट नारी बचत खाताका ग्राहकहरुले वासिङ मेसिन र माइक्रोवेभ ओभनमा आकर्षक छुट पाउने भएका छन् । छुट उपलब्ध गराउने सम्बन्धी विषयमा सामसुङ (हिम इलेक्ट्रोनिक्स प्रालि) सँग सम्झौता भएको बैंकले जनाएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरूले वासिङ मेसिन र माइक्रोवेभ ओभन खरिदमा २३ प्रतिशतसम्म छुट र इएनएमबि मोबाइल एप […]

महालक्ष्मी बैंकका ग्राहकले स्टार हस्पिटल र अल्फा केयरमा आकर्षक छुट पाउने

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले उपत्यकाका दुई स्वास्थ्य संस्थामा आकर्षक छुट पाउने भएका छन् । बैंकका ग्राहकहरुले ललितपुरको स्टार हस्पिटल लिमिटेड र नयाँ बानेश्वर अल्फा केयर प्रालिले दिने सेवामा आकर्षक छुट पाउने भएका हुन् । छुट दिनेसम्बन्धमा बैंकले यी दुई स्वास्थ्य संस्थासँग सम्झौता गरेको छ । सम्झौतासँगै यी दुई स्वास्थ्य संस्थाले दिने सेवामा […]

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले बसुन्धराको ‘द डालो रेष्ट्रो’मा आकर्षक छुट पाउने भएका छन् । बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी दुवै पक्षबीच सम्झौता भएको जारी विज्ञप्तिमा उल्लेख छ । सम्झौतासँगै मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले बसुन्धराको ‘द डालो रेष्ट्रो’ मा […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मकवानपुरको हेटौडा–११ स्थित कालिज गार्डेन इको रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । दुवै पक्षबीच समझदारी पत्रमा हस्ताक्षर भएसँगै रिसोर्टले उपलब्ध गराउने सेवामा बैंकका ग्राहकले आकर्षक छुट पाउने छन् । रिसोर्टले उपलब्ध गराउने सेवामा विशेष छुट पाउनका लागि यस बैंकको डेबिट कार्ड, क्युआर(स्क्यान पे) प्रयोग गरी भुक्तानी गर्नुपर्ने […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ग्यालेक्सी स्पेसियालिटी क्लिनिकमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिमा आकर्षक छुट पाउने भएका छन् । काठमाडौंको महाराजगञ्जस्थित ग्यालेक्सी स्पेसियालिटी क्लिनिक प्रालिले उपलब्ध गराउने स्वास्थ्य सेवासम्बन्धी सम्झौता पत्रमा दुवै पक्षबीच हस्ताक्षर भएको छ । । उक्त क्लिनिकबाट विभिन्न स्वास्थ्य सेवा लिए बापतको रकम महालक्ष्मी विकास बैंकको डेबिट कार्ड तथा क्यूआर(स्क्यान पे) मार्फत भुक्तानी गर्दा आकर्षक […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई मकवानपुरको हेटौंडा-५ स्थित रिगल हेटौंडा रिसोर्टमा आकर्षक छुट पाउने भएका छन् । रिसोर्टले दिने सेवा बापत बैंकका ग्राहकले डेबिट कार्ड, क्यूआर(स्क्यान पे) महालक्ष्मी मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा आकर्षक छुट पाउने सम्झौता पत्रमा दुवै पक्षबीच सम्झौता भएको छ । रिसोर्ट र बैंकबीच सम्झौता भएसँगै बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंकका ग्राहकलाई अन्नपूर्ण केबुलकार प्रालिमा आकर्षक छुट पाउने भएका छन् । अन्नपूर्ण केबुलकार प्रालिसँग सहकार्य गर्नेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएसँगै महालक्ष्मी विकास बैंकका ग्राहकले आकर्षक छुट पाउने भएका हुन् । बैंकको डेबिट कार्ड, क्यूआरमार्फत भुक्तानी गर्ने ग्राहकले सेदीबगर लेकसाइड पोखरादेखि सराङकोट पोखरासम्म सञ्चालनमा रहेको अन्नपूर्ण केबुलकारको सेवामा आकर्षक छुट पाउने बैंकले […]

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा आकर्षक छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा “नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली” योजना संचालन गरेको छ । चैत ११ देखि जेठ १ गतेसम्म लागू हुने यो योजना अन्तरगत ग्राहकहरुले सामसङका टिभि तथा डिजिटल एप्लाएन्सेस खरिदमा आकर्षक छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । यो योजना सामसङ्गको टिभी, रेफ्रिजेरेटर, र वासिङ्ग मेसिन खरीदमा लागू गरिएको जनाइएको छ । जस अनुसार  सामसङ्गको लाइफस्टाइल टिभि द फ्रेम, खरीद गर्दा प्रारम्भिक क्यासब्याक प्राप्त गर्न सकिन्छ । १०० प्रतिशत कलर भोल्युम क्वा

एनसीसी बैंकका ग्राहकलाई होटल सिराइचुलीमा आकर्षक छुट

काठमाडौं, १६ पुस । एनसीसी बैंक र चितवनको भरतपुरस्थित् होटल सिराइचुलीबीच सम्झौता भएको छ । बैंक र ४ तारे होटलबिच विभिन्न आकर्षक छुट प्याकेजहरुमा सम्झौता भएको हो । दुई कम्पनीबीच एनसीसी बैंकको भिषा कार्ड प्रयोगकर्ता, मोबाइल बैंकिङ चलाउने ग्राहक र बैंकका कर्मचारीहरुलाई होटलमा उपलब्ध विभिन्न सेवाहरुमा विशेष छुट उपलब्ध गराउने बारे सम्झौता भएको हो । […]