अस्वस्थ मासुका परिकार बेच्छ बर्गर हाउस, थकाली भान्छा फोहोर

काठमाडौं : काठमाडौंको नयाँ बानेश्वर क्षेत्रका मिठाई पसल, रेष्टुरेन्ट तथा थकाली भोजनालयहरूको अनुगमन गर्दा भान्छा स्वच्छ नरहेको र फोहोर रहेको पाइएको छ। काठमाडौं महानगरपालिकाले मंगलबार गरेको अनुगमनका क्रममा यस्तो अवस्था देखिएको हो।स्वास्थ्य विभागको नेतृत्वमा कामपा-१० मा रहेको द थकाली एण्ड सेकुवा क्याफे र थाकखोला ग्रुप प्रालिले सञ्चालन गरेको थकाली भान्छा, वडा नं ३१ मा सञ्चालित कोलकत्ता स्विट्स प्रालि, द बर्गर हाउस (सिएफसी), लोकप्रिय लुम्बिनी तन्दुरी भोजनालयको अनुगमन गरिएको थियो। स्वास