पुनः नेपाल आउँदै ‘एमजी जेडएस ईभी’, यस्तो हुनेछ नयाँ मोटर

काठमाडौं । मोरिस ग्यारेको सर्वाधिक सफल एसयूभी जेडएस ईभी नेपाल आउने भएको छ । अघिल्लो वर्ष फागुन १५ गते सार्वजनिक भएको फेसलिफ्ट जेडएस त्यसपछि एक यूनिट पनि नेपाल आएको थिएन । जेठ अन्तिम र असारमा ग्राहकलाई डेलिभरी दिनेगरी एमजीले जेडएस ईभीको बुकिङ खुला गरेको थियो । कम्पनीले दुई ब्याट्री अप्सनमा जेडएस ईभी नेपालमा उपलब्ध गराउने […]

सम्बन्धित सामग्री

पोखराले बसपार्कबाट हटायो ग्यारेज र मोटर पार्टस

पोखरा-  पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कमा रहेका ग्यारेज र मोटर पार्टस हटाएको छ । १ दर्जन बढी ग्यारेज र मोटर पार्टस बन्द गराएको हो । स्थानान्तरणका लागि समय दिएपनि अटेरी गरेकाले हटाएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । ‘बसपार्ककै जग्गामा सञ्चालन भएकाले हटाएका छौं’, उनले भने, ‘हामी बसपार्क व्यवस्थापनको कामलाई तीव्रता दिइरहेका […]

अन्तर्राष्ट्रिय मोटर स्पोर्ट्समा नेपालले पनि सहभागिता जनाउने

६ कात्तिक, काठमाडौं । नेपाली मोटर स्पोर्ट्स खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । मोटर स्पोर्ट्स्को अन्तर्राष्ट्रिय महासंघ फेडेरेसन अटो मोबाइल्स (एफएआई)द्वारा फ्रान्सको मार्सेमा ओलम्पिक फर्म्याटमा आयोजना हुने एफएआई मोटर स्पोर्ट्स् गेम्स २०२२ मा नेपालका तीन खेलाडीले  सहभागिता जनाउने नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले जनाएको छ । यही अक्टोबर २६ देखि ३१ […]

एनवाईईएफको मेची महाकाली मोटर र्‍याली

काठमाडौँ – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पहिलो पटक मेची महाकाली मोटर ¥याली आयोजना गरेको छ। मोटर र्‍यालीको मूल नारा ‘आन्तरिक पर्यटनको लागि सबै सँगै’ रहेको छ। र्‍यालीले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ। मार्च २४ देखि २८ सम्म हुने र्‍यालीमा विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु […]

पौडेलद्वारा मादी मर्स्याङ्दी मोटर मार्गको निरीक्षण

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मादी मर्स्याङ्दी मोटर मार्गको आज निरीक्षण गरेका छन् । व्यास नगरपालिका–७ बाट सुरु हुने मादी मर्स्याङ्दी मोटर मार्गको आज वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन्। गण्डकी प्रदेशका सांसद सरिता गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेसहितको उपस्थितिमा मोटर मार्गको निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले यो […]

मोटर कुद्ने बाटो

खै किन आयो आँगनको डिलै भत्काएर बाटो? किन आयो मोटर? बढायो हाम्रो दूरी उडायो उनीहरुलाई सात समुद्रपारि!

मोटर -याली गर्दै व्यवसायीहरु मुक्तिनाथ यात्रामा

पोखरा-आन्तरिक पर्यटन प्रर्वद्धन गर्न, मोटर खेलको विकास र सुरक्षित यात्राको जनचेतना फैलाउने उद्देश्यका साथ चितवनबाट पोखरा हुँदै मोटर -याली मुुक्तिनाथ यात्रा पूरा गरेको छ । नेपाल अटो मोबाइल एसोसिएसन बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा २ दिने मोटर -याली सम्पन्न भएको नेपाल अटोमोबाइल एसोसिएसन बागमती प्रदेश अध्यक्ष एवं कार्यक्रम संयोजक राजन पियाले […]

सहिमा र विक्रमको 'मोटर सरर'

गायिका सहिमा श्रेष्ठ र विक्रम रानाको स्वरमा रहेको गीत ‘मोटर सरर’ सार्वजनिक भएको छ

चितवन पहिलो पटक चितवन मुक्तिनाथ मोटर -याली

चितवनबाट पहिलो पटक चितवन मुक्तिनाथ मोटर ¥याली गरिने भएको छ । आन्तरिक पर्यटन प्रवद्र्धन, मोटर खेल विकास र सुरक्षित यात्राको सन्देश जनचेतना फैलाउने लक्ष्य बोकेर नेपाल अटोमोबाइल एसोसिएसन प्रदेश नम्बर ३ र चितवन अटोमोबाइल डिलर्स एसोसिएसनको संयुक्त आयोजनामा ३ दिने मोटर र्याली गरिने भएको हो । आगामी चैत १५ देखि १७ गते सम्म चितवन मुक्तिनाथ […]

मोटर साइकल चोरी गर्ने चार पक्राउ

ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।      महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।     महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने १...

धुलिखेलमा मोटर स्पोर्ट्स ट्रयाक सञ्चालनमा

२० पुस, काठमाडौं । काभ्रेको धुलिखेलमा मोटर स्पोर्टसका लागि निर्माण भएको रेस ट्रयाक विधिवतरुपमा सञ्चालनमा आएको छ । हिमालयन मोटरल्याण्ड सर्किट नामाकरण गरिएको यस सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटर ल्याण्डले गर्दै आएको छ । अल्टिमेट हिमालयनले करिब ४.५ करोडको लगानीमा धुलिखेलमा अवस्थित यस सर्किटमा मोटरस्पोर्टसको विविध खेलसहित दैनिक रुपमा कार्टस सञ्चालन गर्ने योजना बनाएको छ […]