मोटर साइकल चोरी गर्ने चार पक्राउ

ट्राफिक प्रहरीले मोटर साइकल चोरी गर्ने चार जनालाई पक्राउ गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले मोटर साइकल चोरी गर्ने धादिङ गजुरीका धनबहादुर तामाङ, धादिङ थाक्रेका इन्द्र तामाङ, ऋषिलाल तामाङ र मकवानपुरका निरस थिङलाई पक्राउ गरेको हो ।      महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दुई वटा मोटर साइकल चोरेको आरोपमा चार जनालाई उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको जानकारी दिए ।     महाशाखाले माघमा मात्र मोटर साइकल चोरी गर्ने १...

सम्बन्धित सामग्री

टिकटक बनाउने भन्दै मोटर साइकल चोरी गर्ने समुह पक्राउ

काठमाडौं ।  टिकटक बनाउने बहानामा मोटर साइकल चोरी गर्ने समुहलाई प्रहरीले पक्राउ गरेको छ । सो समूहले राइडर सेवा पठाओसँग सम्पर्क बनाइ टिकटक बनाउने भन्दै राइडरको मोटरसाइकल लिएर भाग्ने गरेको प्रहरीले बताएको छ । यसरी चोरी गर्दै मोटरसाइकलका पाटपूर्जा निकालेर बिक्री गर्ने गिरोहलाई उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ । प्रहरीले मोटरसाइकल चोरीको […]

मोटर साइकल चोरीको आरोपमा एकजना पक्राउ

उदयपुर । उदयपुरको बेलका नगरपालिका ६ लेकाली टोलबाट मोटर साइकल चोरी गरी फरार एक युवक शनिबार पक्राउ परेको छ । गत विहिबार राति को. २४ प ९५३२ नम्बरको मोटरसाइकल चोरी गरेको आरोपमा सप्तरी कन्चनरुप नगरपालिका ११ बस्ने मोहमद नसरुदिन पक्राउ परेको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।मोटर साइकल चोरलाई सप्तरी प्रहरीको समन्वयमा मोटर साइकल... The post मोटर साइकल चोरीको आरोपमा एकजना पक्राउ appeared first on Purbeli News.

मोटरसाइकल चोर्ने बसधनी पक्राउ

डोटी – मोटरसाइकल चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –१, बस्ने २५ वर्षीय साजन रिजाल रहेका छन् ।  डोटीका डम्मर डौडीको से २ प ९६६१ नम्बरको १५० सीसीको पल्सर मोटर साइकल चोरी गरी पाटपुर्जा निकालेको आरोपमा प्रह...