पौडेलद्वारा मादी मर्स्याङ्दी मोटर मार्गको निरीक्षण

दमौली । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मादी मर्स्याङ्दी मोटर मार्गको आज निरीक्षण गरेका छन् । व्यास नगरपालिका–७ बाट सुरु हुने मादी मर्स्याङ्दी मोटर मार्गको आज वरिष्ठ नेता पौडेलले निरीक्षण गरेका हुन्। गण्डकी प्रदेशका सांसद सरिता गुरुङ र जिल्ला समन्वय समितिका प्रमुख शान्ति रमण वाग्लेसहितको उपस्थितिमा मोटर मार्गको निरीक्षण गर्दै वरिष्ठ नेता पौडेलले यो […]