एनवाईईएफको मेची महाकाली मोटर र्‍याली

काठमाडौँ – नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) ले पहिलो पटक मेची महाकाली मोटर ¥याली आयोजना गरेको छ। मोटर र्‍यालीको मूल नारा ‘आन्तरिक पर्यटनको लागि सबै सँगै’ रहेको छ। र्‍यालीले आपसी भाइचारा र आन्तरिक पर्यटनमा सहयोग पुग्ने उद्देश्य राखिएको छ। मार्च २४ देखि २८ सम्म हुने र्‍यालीमा विभिन्न च्याप्टरहरुबाट ९० भन्दा बढी सदस्य तथा युवा उद्यमीहरु […]

सम्बन्धित सामग्री

सूर्यज्योति दी अमेजिङ मोटर र्‍याली हुँदै

रोटरी क्लब अफ काठमाडौं र केजिएफ फाउन्डेसनको सहकार्यमा शनिबार सूर्यज्योति दी अमेजिङ मोटर र्याली २०२३ हुने भएको छ।...

विराट एक्स्पो प्रवर्द्धनका लागि मोटर र्‍याली

मंसिर २९ गतेदेखि विराटनगरमा आयोजना हुन लागेको विराट एक्स्पोको प्रचारप्रसारका लागि मोटर र्‍याली आयोजना गरिएको छ । कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीको प्रचारप्रसारका लागि उद्योग संगठन मोरङबाट निकालिएको र्‍याली एक्स्पो आयोजना स्थल विराटनगरस्थित डिग्री क्याम्पस, विराटनगरको महेन्द्र चोक, बरगाछी हुँदै सुनसरीको दुहबी, इटहरी, धरान पुगेको थियो । र्‍यालीले मोरङको विराटचोक, उर्लाबारी हुँदै विर्तामोड पुगेर पुनः […]

पर्यटन प्रबर्द्धनका लागि एनवाईईएफद्वारा मोटर र्‍याली

काठमाडौं । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ)ले हरेक वर्ष आयोजना गर्दै आएको मोटर र्‍याली सम्पन्न गरेको छ । आन्तरिक पर्यटन प्रबर्द्धन गर्ने उद्देश्यसहित हरेक वर्ष यस्तो र्‍याली आयोजना हुने गरेको छ । १७ देखि २० कात्तिकसम्म चार दिने र्‍याली आयोजना गरिएको कम्पनीले जनाएको छ । पोखराबाट शुरु भएको र्‍याली उत्तरी सीमा कोरोना नाकासम्म पुगेको थियो […]

‘पोखरा–हिमालय’ मोटर र्‍याली सुरु

‘कोरला नाका माउण्ट कैलाश पुग्ने भारतीय पर्यटकका लागि सबैभन्दा छोटो रुट हो,’ उनले भने, ‘यो नाका खोल्न सकियो भने नेपालको पर्यटनका लागि गेम चेञ्जरजस्तै हो। त्यसैले यो र्‍यालीले त्यसका लागि दवाब दिनुका साथै आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउँ...

एनवाइइएफको मेची महाकाली मोटर र्‍याली

नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत धनञ्जय रेग्मीले बिहीबार बोर्डको केन्द्रीय कार्यालयमा झण्डा हल्लाएर उद्घाटन गरेको मोटर र्‍याली मङ्गलबार सम्पन्न हुँदैछ।...

काठमाडौंदेखि पोखरासम्म ज्योती लाइफको मोटर र्‍याली हुँदै

काठमाडौं । पर्यटन प्रवद्र्धनका साथै बालबालिकाको आँखामा लाग्ने क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले नवौं ज्योतीलाइफ द अमेजीङ मोटर र्‍याली २०२२ गरिदैं छ । काठमाडौंबाट गोरखा हुँदै पोखरासम्म करिब २ सय ५० किलोमिटरको यात्रा आगामी शुक्रबार हुन लागेको हो । रोटरी क्लब अफ काठमाडौं र के जी एच फाउन्डेसनको सहकार्यमा हुन लागेको मोटर र्‍यालीको मूल नारा देश […]