पोखराले बसपार्कबाट हटायो ग्यारेज र मोटर पार्टस

पोखरा-  पोखरा महानगरपालिकाले पृथ्वीचोकको बसपार्कमा रहेका ग्यारेज र मोटर पार्टस हटाएको छ । १ दर्जन बढी ग्यारेज र मोटर पार्टस बन्द गराएको हो । स्थानान्तरणका लागि समय दिएपनि अटेरी गरेकाले हटाएको महानगरको यातायात व्यवस्थापन समितिका सहसंयोजक अमृत शर्मा तिमिल्सिनाले बताए । ‘बसपार्ककै जग्गामा सञ्चालन भएकाले हटाएका छौं’, उनले भने, ‘हामी बसपार्क व्यवस्थापनको कामलाई तीव्रता दिइरहेका […]

सम्बन्धित सामग्री

दैलेख बजारमा आगलागी : RajdhaniDaily.com

RajdhaniDaily.com | दैलेख बजारमा आगलागी भएको छ । विद्युत सर्ट भई नारायण नगरपालिका १ स्थित साजन मोटर साईकल ग्यारेजबाट आगो सल्किएको हो । आगो लागेर मोटर ग्यारेज र सँगै जोडिएको -

सिंहदरबारभित्र देशको चित्र देखाइरहेका सवारी साधन (फोटो फिचर)

काठमाडौँ - तपाईँ सिंहदरबार जानुभएको छ ? जानुभएको भए मन्त्रालयका कुना कुनामा सरकारी सवारी साधनको थुप्रो देख्नुहुन्छ । सरकारी नम्बर प्लेटका मोटरसाइकल, गाडी, स्कुटरहरु खातैखात लगाएर राखिएका छन् । ती देख्दा तपाईँलाई लाग्न सक्छ यो मोटर बनाउने ग्यारेज हो कि सिंहदरबार ? तर नझुक्निुस् त्यो ग्यारेज हैन सिंहदरबार नै हो । देश हा...

दुई ब्याट्री र तीन मोटर अप्सनमा एमजीको नयाँ इलेक्ट्रीक कार

काठमाडौं । मोसिर ग्यारेज (एमजी)ले आफ्नो कन्भर्टेवल स्पोर्टस् कार साइवरस्टरलाई दुई ब्याट्री साइज र तीन मोटर साइजमा ल्याउने भएको छ । कम्पनीले यहि महिनाबाट चीन र बेलायतमा बिक्री सुरु गर्न लागेको साइवरस्टरको अहिले बुकिङ लिइरहेको छ । एमजी साइवरस्टर एक इलेक्ट्रीक स्पोर्टस् कार हो । साइवरस्टरको टप भेरियन्टलाई चीनमा ४८ हजार ६०० डलर मूल्य तोकिएको […]

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्टस् र ग्यारेज हटाइए

कास्की  ।  पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुआत गरेको छ । बसपार्क अगाडिको सडकमा हुँदै आएको पार्किङ निषेध गरेर गत महिनादेखि बसपार्कभित्रबाटै बस छुट्ने व्यवस्था सुरु गरेको महानगरले अहिले बसर्पाकभित्रका अव्यवस्थित मोटर पार्टस् र ग्यारेज बन्द गराएको हो । मोटर पार्ट्स र ग्यारेजलाई यसअघि […]

व्यवस्थित बनाइँदै पोखरा बसपार्क, मोटर पार्ट्स र ग्यारेज हटाइए

पोखराको पृथ्वीचोकमा करिब पाँच दशकअघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले व्यवस्थित गर्न सुरुवात गरेको छ ।

एमजीको इलेक्ट्रीक माइक्रो एसयूभी, मोटर ७० किलोवाट हाराहारी

काठमाडौं । मोरिस ग्यारेज (एमजी)ले इलेक्ट्रीक माइक्रो एसयूभी बजारमा ल्याउने भएको छ । कम्पनीले ल्याउने इलेक्ट्रीक माइक्रो एसयूभीमा १०० किलोवाटभन्दा केही कम क्षमातको मोटर जडान हुनेछ । विशेषत चीनमा एसएआईसी–जिएम–विलिङ मिलेर उत्पादन गरेको गाडीलाई भारतीय बजारमा एमजीले ल्याउने गरेको कारण नयाँ माइक्रो एसयूभी एमजीको ब्राण्ड नेममा आउने छ । यो गाडी भारतमा उत्पादन हुन लागेको […]

गाडीमा हावा भर्ने ट्याङ्की विष्फोट हुँदा एकको मृत्यु

गाडीमा हावा भर्ने ट्याङकी विष्फोट हुँदा रौतहटमा एकजनाको ज्यान गएको छ । अर्का एकजना घाइते भएका छन् । कटहरीया बजारमा रहेको ग्यारेजको हावा ट्याङकी विष्फोट हुँदा  मोटर ग्यारेज  संचालक कटहरीया...

रौतहटमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु

३ मंसिर, रौतहट । रौतहटको कटहरियामा गाडीको टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने अन्य एकजना घाइते भएका छन् । कटहरीया नगरपालिका–५ मा बहादुरपुर टोल रहेको मोटर ग्यारेजमा टायरमा हावा भर्ने ट्यांकी विष्फोट हुँदा स्थानीय समसुल मियाँको मृत्यु भएको छ । ग्यारेज सञ्चालक रहेका मियाँको टाउकोमा गम्भीर चोट लागेको थियो । […]

मोटर ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु

रौतहटको कटहरिया बजारस्थित एक ग्यारेजमा ट्याङ्की पड्किएर एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । हावा भर्ने ट्याङ्की पड्किँदा मोटर ग्यारेज सञ्चालक कटहरिया–५ का गोबरी मियाँका २० वर्षीय छोरा समसुल मियाँको मृत्यु भएको हो ।अचानक ट्याङ्की पड्किँदा उछिट्टिएको फलामको टुक्राले टाउकोमा लागेर घाइते भएका मियाँलाई उपचारका लागि वीरगञ्ज लैजाने क्रममा बाटोमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख एवं सई बिरेन्द्र यादवले बताए ।सोही घटनामा २५ वर्षीय जैसी यादव भने घाइते भएक

रामेछाप प्रहरीद्वारा अस्पताललाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण

प्रहरी कार्यालय रामेछापले जिल्ला अस्पताल रामेछापलाई १५ थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।  विश्वव्यापी रूपमा फैलिएको नयाँ भेरियन्ट सहितको दोस्रो चरणको कोभिड–१९ संक्रिमितको उपचारमा आवश्यक अक्सिजनको सहजताका लागि रामेछाप प्रहरीले सिलिण्डर हस्तान्तरण गरेको हो ।   विभिन्न मितिमा मोटर पार्ट्स, ग्रिल उद्योग, ग्यारेज, वर्कशपबाट संकलन गरेका अक्सिजन सिलिण्डर जिल्ला अस्पतालका प्रतिनिधिलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख नवराज ढुंगानाले बताए ।  ढुंगानाले भने, ‘हामीले संकलन...