धुलिखेलमा मोटर स्पोर्ट्स ट्रयाक सञ्चालनमा

२० पुस, काठमाडौं । काभ्रेको धुलिखेलमा मोटर स्पोर्टसका लागि निर्माण भएको रेस ट्रयाक विधिवतरुपमा सञ्चालनमा आएको छ । हिमालयन मोटरल्याण्ड सर्किट नामाकरण गरिएको यस सर्किटको व्यवस्थापन अल्टिमेट हिमालयन मोटर ल्याण्डले गर्दै आएको छ । अल्टिमेट हिमालयनले करिब ४.५ करोडको लगानीमा धुलिखेलमा अवस्थित यस सर्किटमा मोटरस्पोर्टसको विविध खेलसहित दैनिक रुपमा कार्टस सञ्चालन गर्ने योजना बनाएको छ […]